जाडो बढेपछि तीन दिन विद्यालय बन्द

क्रेजी साप्ताहिक । जाडो अत्यधिक बढ्दैगएपछि सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्धारा आज जारी गरिएको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

सहकर्मि शिक्षिकालाई अश्लील म्यासेज पठाइ सहायक प्रअ फरार

क्रेजी साप्ताहिक पथरी । मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्लास्थित भगवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद पौडेललाई आफ्नै सहकर्मी शिक्षिकालाई अश्लील म्यासेज पठाएको आरोप लागेको छ । सहायक प्रधानाध्यापक पौडेलले सहकर्मी शिक्षिकालाई सामाजिक सञ्जाल मार्फत् अश्लील म्यासेज पठाएर हैरानी दिएको भन्दै उनिविरुद्ध उजुरी समेत परेको छ । पौडेलले म्यासेज पठाएसँगै उनी कानूनी

धनुषा विस्फोटमा संलग्नमाथि कारबाही माग गर्दै शैक्षिक संस्था बन्द

क्रेजी साप्ताहिक जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा ३ जनाको ज्यान जानेगरि भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएका छन् । धनुषाभरिका नीजि विद्यालय र क्याम्पस संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा बन्द गर्न लागिएको हो । समितिका संयोजक चन्द्रनारायण मण्डलले विस्फोटको घटनामा

हिमपातका कारण परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी

क्रेजी साप्ताहिक हुम्ला । दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा हुम्लाको सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो । आज पहिलो दिन सञ्चालन भएको वार्षिक