
भूपू सैनिक स्कुलको २२ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेमा स्थापित भूपू सैनिक अंग्रेजी स्कुलले मन्टेस्वरी भवन उद्घाटन, समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरी २२ औं वार्षिककोत्सव भव्य रुपमा मनाएको छ । भूपू सैनिक अंग्रेजी स्कुल नगरकै एक मात्र सार्वजनिक गुठी संस्थानको रुपमा चल्दै आएको विद्यालय हो । सोमबार