
बाजुराली चेलीको भूमिकामा स्वस्तिमा
क्रेजी साप्ताहिक काठमाण्डौँ- पछिल्लो समयमा नेपाली चलचित्रकी ब्यस्त नायिका स्वस्तिमा खड्का बाजुराको स्थानीय भाषा सिक्न थालेकी छिन् । निर्माण हुनलागेको चलचित्र ‘चिसो मान्छे’ मा बाजुराकी चेलीको मुख्य भूमिकामा अभिनय गर्ने भएपछि उनले बाजुराको स्थानीय भाषा सिक्न थालेकी हुन् । केहीदिन अघि नायिका खड्का लगायत चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र खनाललगायतको