
सौगात र सुवर्णको लगानीमा ‘दि सेक्रेट्स अफ राधा’ निर्माण हुने
नायक सौगात मल्ल चलचित्र निर्माणमा अघि सरेका छन् । उनले, निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । उनले, निर्माण गर्न लागेको चलचित्रको नाम ‘दि सेक्रेट्स अफ राधा’ राखिएको छ । माघको अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको चलचित्रमा सौगात मल्लकै मुख्य भूमिका रहनेछ । सौगातको आदियोगी भिजन