‘नोभेम्बर रेन’को सिक्वेल बन्ने, अनमोललाई अफर

निर्माता सुवास गिरीले चलचित्र ‘नोभेम्बर रेन’को सिरिजको तयारी गरेका छन् । ‘नोभेम्बर रेन २’ नाम राखेर सुवास इन्टरटेन्मेन्टले यो चलचित्र बनाउनेछ । चलचित्र ‘नोभेम्बर रेन’लाई दिनेश राउतले निर्देशन गरेका थिए । यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको मुख्य भूमिका थियो । चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको

‘सत्यम्’को कथामा राजेशको ध्यान

चलचित्र ‘सत्यम्’मा नायक राजेश हमाल अनुवन्धित भएको खबर सार्वजनिक भयो । ४ बर्षपछि राजेश हमाल ठूलो पर्दामा फर्किने तयारी गर्दै गर्दा उनका फ्यानहरु खुशी भए । यसको निर्माणपक्षले हमाल अनुवन्धित भएको खबर सार्वजनिक गरेपनि हमाल आफैले भने यसको बिषयमा केही पनि बताएका थिएनन् । उनै, हमालले पहिलो पटक सामाजिक संजालमा

भारतीय कलाकार र प्राविधिकको भित्राउँदै नेपाली फिल्म मेकर

नेपाली चलचित्रका कलाकार र प्राविधिकहरुका लागि बलिउड ठूलो सपना हो । भारतीय चलचित्र उद्योगमा काम गर्ने रहर पाल्दै थुप्रै प्रतिभाहरु भारत पुग्ने गरेका छन् । सफल थोरै मात्र भएका छन् । यसरी भारतका विभिन्न प्रान्तमा निर्माण हुने विभिन्न भाषाका चलचित्रमा काम गर्ने कलाकार र प्राविधिकहरुमध्ये निकै कमको मात्र चर्चा हुन्छ

यी फिल्म, जसमा पलको चर्चा मात्रै भयो

‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक पल शाहले नयाँ चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । पलले ‘म यस्तो गीत गाउँछु २ र हृदयभरी’ रिलिजको प्रतिक्षा गरिरहेका छन् । साथै, उनले ‘२ नम्बरी, हुतुतु’मा पनि काम गर्दैछन् । तर, यस्ता केही चलचित्र पनि छन् जसमा पलले

‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु, श्रृष्टी र मेनुका जोडिए

सुवर्ण थापाको निर्देशनमा चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु गरिएको छ । यो चलचित्रको छायांकन बिहिबारबाट पालुङमा सुरु गरिएको छ । करिब दुई साता पालुङमा नै चलचित्रको छायांकन हुने निर्देशक थापाले बताए । यसपछि चलचित्रको छायांकन काठमाण्डौमा गरिनेछ । निर्देशक थापा र नायक सौगात मल्लको निर्माणमा यो चलचित्र बनिरहेको

पोखरामा खिचिँदै ‘डिसेम्बर फल्स’

फिल्म ‘डिसेम्बर फल्स’को अहिले पोखराको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । माघ पहिलो साताबाट छायाँकन सुरु भएको फिल्मको अहिले केही तस्बिर समेत बाहिर आएको छ । निर्माण टिमले गोप्य राख्दै आएको उक्त तस्बिरबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी देखिएका छन् । प्रविण झाको निर्देशन रहेको फिल्ममा दक्षिण भारतीय

‘फटाह फणिन्द्रे’मा कर्मासँगै छुल्ठिम, रोहित र सुष्मा

  चलचित्र ‘फटाह फणिन्द्रे’ बन्ने भएको छ । अरुण खड्काको निर्माण तथा निर्देशनमा यो चलचित्र बन्न लागेको हो । चलचित्रको शिर्ष भूमिकामा कलाकार कर्माले काम गर्ने पक्का भएको छ । उनीसँगै नायिका छुल्ठिम गुरुङ र कलाकार रोहित रुम्बालाई पनि अनुवन्धित गरिएको छ । यो चलचित्रका लागि नायिका सुष्मा कार्की पनि

सकियो ‘आई एम ट्वान्टी वान’को छायांकन, रेनशा भन्छिन्–‘चुनौतीपूर्ण काम’

आजबाट चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन ५५ दिनमा सकिएको छ । धरान, काठमाण्डौ, ललितपुर लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्रमा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । यो चलचित्रलाई डान्सको कथामा निर्माण गरिएको छ । रेनशाले भनिन्–‘मलाई

आर्यनसँग रोमान्टिक बनिन् उपासना

माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा पनि कलाकारलाई समस्या पार्छ । नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका क्रममा यस्तै चिसोको सामना गरिरहनुपरेको छ । तर, पनि छायांकनका क्रममा आफुहरुले रमाइलो गरिरहेको आर्यनले उल्लेख गरेका छन् । चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि

चैत्र २७ मा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ रिलिज हुने

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने पक्का भएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रले नयाँ बर्षको छेकोमा हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यो चलचित्रका प्रस्तुतकर्ता रोहित