चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने

पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डीसीले निर्देशन गर्नेछन् । चलचित्र दलित

‘आँधी तुफान २’ को शीर्ष गीतमा तीन अभिनेत्रीको बोल्ड अवतार

फिल्म ‘आँधी तुफान २’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सुवानी मोक्तानको स्वर, सुरेश अधिकारीको संगीत र हरि उप्रेतीको शब्द गीतमा छ । गीतले फिल्मको कथा भनेको निर्माण मौनता श्रेष्ठले बताए । अवी वाग्लेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई भारतको गोवामा खिचिएको हो । भिडियोमा फिल्मका मुख्य ३ अभिनेत्री आरती

‘कबड्डी ४’लाई पहिलो साता साढे ११ करोड ग्रस

दयाहाङ राई स्टारर फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ११ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पाँच दिनमा १० करोड कमाएको फिल्मले बुधबार र बिहीबार डेढ करोड ग्रस बटुल्यो । मुख्य मल्टिप्लेक्सन चेन क्यूएफएक्समा पहिलो साताको ग्रस कलेक्सन ३ करोड ८५ लाख रुपैयाँ छ । दोस्रो ठूलो

‘कबड्डी ४’की नायिका गौमायाको नयाँ फिल्म ‘गोर्खा’ साउनमा आउँदै

  भिक्टोरिया क्रस विजेता कुलवीर थापाको बायोपिक फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ आगामी साउनमा नेपालमा रिलिज हुने भएको छ । अहिले हलमा चलिरहेको ‘कबड्डी ४’की अभिनेत्री गौमाया गुरुङको मुख्य भूमिका यो फिल्ममा छ । बेलायतमा छायांकन भएको फिल्मको अहिले सम्पादन भइरहेको निर्देशक प्रदीप शाहीले जनाए । २५ सेप्टेम्बर १९१५

‘लण्डन टु पेरिस’ मा गरिमाको जोडी कबिर

अभिनेता कबिर खड्का ‘लण्डन टु पेरिस’मा भित्रिएका छन् । फिल्मको मुख्य अभिनेताको रूपमा उनी फिल्ममा अनुबन्धित भएका हुन् । फिल्मका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको निर्देशक घनश्याम लामिछानेले बताए । फिल्मका उनको जोडी अभिनेत्री गरिमा शर्मा बन्नेछिन् । गरिमा केही दिन अगाडि मात्र फिल्ममा भित्रिएकी हुन् । फिल्मको मुख्य

फिल्म ‘आँखा’ निर्माण हुने

  फिल्म ‘आँखा’ निर्माण हुने भएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म औपचारिक निर्माण घोषणा गरेको हो । फिल्म जौन योन्जनले निर्देशन गर्न लागेका हुन् । लामा सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति

‘कबड्डी ४’ले पाँच दिनमै कमायो १० करोड ग्रस

‘कबड्डी ४’ले सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमायो । ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’कै

प्रदीप खड्का स्टारर ‘प्रकाश’को टिजर : शिक्षक बन्ने ‘कर्णाली’ सपना

‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘प्रकाश’को टिजर ट्रेलर मंगलबार सार्वजनिक भएको छ । १ मिनेट ४५ सेकेन्ड लामो टिजरमा प्रदीप खड्का र दीया मास्के फिचर्ड छन् । मर्मस्पर्शी टिजरमा जुम्लाको एक विपन्न युवकले सरकारी शिक्षक बनेर बाबुको धोको र आफ्नै सपना पूरा गर्ने कथा पेश गर्छ । फिल्मको

फष्टलुकमा यस्तो देखियो फिल्म ‘काँडेतार’

फिल्म ‘काँडेतार’ को फष्टलुक सार्वजनिक भएको छ । गणतन्त्र दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको एकपोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फष्टलुक पोष्टरमा अभिनेता नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्कीलगायत कलाकार हातमा काँडेतार लिएको अवस्थामा देखिएका छन् । फिल्म नवल खड्काले नै निर्देशन गरेका हुन् । फिल्ममा

‘वर एण्ड वधु’ मार्फत फिल्म डेब्यु गर्दै रविना

मोडल रविना केसी फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशन रहने ‘वर एण्ड वधु’ मार्फत उनले फिल्ममा डेब्यु गर्ने लागेकी हुन् । धरानकी स्थायी बासिन्दा केसी पछिल्लो समय काठमाडौँ कर्मथलो बनाएर संघर्षरत छिन् । गीतका म्युजिक भिडियो, विज्ञापन चलचित्रलगायत समेत अभिनय गरिसकेकी केसीले फिल्मका लागि अडिसन मार्फत