अदिती र धिरज अभिनित ‘बाबरी’को टिजर रिलिज

अदिती बुढाथोकी र धिरज मगर अभिनित फिल्म ‘बाबरी’को आधिकारिक टिजर रिलिज भएको छ । १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । फिल्ममा अर्का मुख्य कलाकार धिरज नाडकर पनि अटाएका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘बाबरी’ आगामी

‘कबड्डी ४’ले बनायो कीर्तिमान, २ करोड ९० लाख ग्रस ओपनिङ

‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो

फष्टलुकमा यस्तो देखियो थ्रीलर फिल्म ‘अपीच्य’

नेपाली थ्रीलर फिल्म ‘अपीच्य’ को फष्टलुक सार्वजनिक गरिएको छ । प्रदीप खड्गीको निर्देशन रहेको फिल्मको फष्टलुक पोष्टरमै फिल्म हरर भएको बुझाउन खोजिएको छ । फिल्म छिट्टै रिलिज गर्ने तयारी भइरहेको निर्माण युनिटले जनाएको छ ।डेल्टा मल्टिमिडियाको ब्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले निर्माण गरेको फिल्ममा सुरेश महर्जन ,

फ्राइडे रिलिज : देशभर ‘कबड्डी–४’

शुक्रबारदेखि फिल्म ‘कबड्डी–४ : द फाइनल म्याच’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटरमा समेत राम्रो शो पाएको छ ।प्रदर्शनको अघिल्लो दिन बिहीवार फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो

अनुप बरालको ‘दोख’को पोस्टर विदेशी फिल्मबाट प्रभावित !

नेपाली फिल्म ‘दोख ’को आधिकारिक पोस्टर कर्ट रसेल स्टारर अमेरिकी फिल्म ‘बोन तोमाहक’बाट प्रभावित देखिएको छ । आगामी असार २४ गते रिलिज तयारीमा रहेको अनुप बराल निर्देशित ‘दोख’को पोस्टर एस क्रेग जलरबाट प्रभावित देखिन्छ । पोस्टर मनोविज्ञान, रङ संयोजन र चरित्रको ‘प्लेसमेन्ट’ दुरुस्तै देखिन्छ । सन् २०१५ मा रिलिज भएको

‘कबड्डी ४’ भारतका १५ सहरमा रिलिज हुँदै

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ आगामी असार २ गतेदेखि भारतका १५ सहरमा प्रदर्शन हुने भएको छ । मंगलबार पश्चिम बंगालको सिलीगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा फिल्म रिलिजको औपचारिक घोषणा गरिएको हो । प्रि–रिलिज पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ सिलीगुडी पुगेका थिए । जहाँ उनीहरुले फिल्म प्रदर्शनबारे

अनुप बराल निर्देशित ‘दोख’ असार २४ मा

अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’ आगामी असार २४ गते रिलिज हुने भएको छ । कोरोना महामारीका कारण प्रभावित बनेको यो फिल्म रिलिज हुन लागेको हो । फिल्मका निर्माताले बुधबार रिलिज मितिसहित नयाँ अधिकारिक पोस्टर सार्वजनिक गरेका छन् । एक दशक लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा फुटबल खेललाई आधार बनाएर दुई

‘चिसो मान्छे’ नेपालसहित अमेरिका र क्यानडामा एकैदिन रिलिज हुने

कोरोना महामारीले प्रभावित नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार लयमा फर्किने क्रममा छ । स्वदेश र विदेशमा एकैदिन फिल्म रिलिज हुन थालेका छन् । पछिल्लो समय ट्रेलरबाट राम्रो प्रशंसा बटुलेको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गते नेपालसहित अमेरिका र क्यानडामा पनि एकैदिन रिलिज हुने भएको छ । आत्रेय प्रोडक्सन एण्ड नेपाल

लैनसिंह वाङ्देलको उपन्यासमा आधारित फिल्म ‘अभिन्न’को ट्रेलर रिलिज

लैनसिंह वाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’मा आधारित फिल्म ‘अभिन्न’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मुख्य अभिनेता कार्मलाई दार्जिलिङ सहरमा डुलिरहने एक अपांग व्यक्तिको चरित्रमा देख्न सकिन्छ । फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । वाङ्देलले २००८ सालमा लेखेको यो उपन्यासमा दार्जिलिङ सहर डुलिरहने एक अपांग व्यक्तिले भोग्नुपरेको कारुणिक कथा

सौगात र सलोनको ‘घनचक्कर’को ट्रेलर रिलिज

सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को ट्रेलर रिलिज भएको छ । जितेन्द्र राजोपाध्याय निर्देशित फिल्मको ट्रेलरमा युवाहरुको सपनालाई कसरी घनचक्करमा पारिन्छ भन्ने विषय कमेडी शैलीमा देखाइएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायत पनि