
चलचित्र ‘सिल्ली फो’ को सकियो डबिङ
फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको डबिङ सकिएको जानकारी दिदै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्म अब अन्तिम प्राविधिक कार्यक्रमा जुटेको निर्देशक राजबहादुर सानेले जानकारी दिए । केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की,