फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवन कथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’ मा छानिएको छ । समाजका लागि पुस्तक पढ्न प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा ‘टुल्की’लाई उत्कृष्ट फिल्म अवार्ड

फिल्म ‘टुल्की’ लाई उत्कृष्ट अवार्ड दिनै तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गोरखा जिल्लाको दुर्गम मानिने धार्चे गाउँपालिका –४ लाप्राकमा गत सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो । ‘टुल्की’ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशित फिल्म हो । महोत्सवमा विभिन्न भाषामा बनेका

भोजपुरी फिल्म ‘रण’मा नेपाली टिम

भोजपुरी फिल्ममा नेपाली कलाकार तथा प्राविधिकको उपस्थिती बढ्दो छ । एकसमय निखिल उप्रेती र विराज भट्ट भोजपुरी फिल्ममा भन्दा आचार्य मानिन्थ्यो । तर अहिले थुप्रै नेपाली कलाकारदेखि प्राविधिकसम्मले भोजपुरी फिल्ममा काम गरिसकेका छन् । यस्तैमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रण’ पनि नेपाली टिमले तयार गरेका छन् । फिल्ममा निर्देशक, छायांकन

‘लक्का जवान’ आफ्ना लागि लक्की छ  :प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘लक्का जवान’ आफ्ना लागि लक्की भएको बताएकी छन् । कोरोना महामारीपछि आफु फिल्ममा फर्कन लागेको बताएकी प्रियंकाले हास्य फिल्म ‘लक्का जवान’ ले मुलुकको परिस्थिति समेत देखाएका बताइन् । ‘लक्का जवान विदेश जानुपर्ने बाध्यता माथी फिल्मले मन छुने ढंगले प्रश्न गरेको छ’ उनले भनिन् । फिल्ममा आफुले

‘स्वर्गकी अप्सरा’मा रोमान्टिक पूजा र आकाश

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अहिले फिल्ममा मात्रै नभई म्युजिक भिडियोमा पनि सहकार्य गरिरहेका छन् । यी दुई अभिनित फिल्म ‘सम्झना बिर्सना’ जेठ ६ गते प्रदर्शनको तयारीमा छ । यस्तोमा यो जोडी फिल्मसँगै म्युजिक भिडियोमा पनि सक्रिय छ । आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’

‘माग्ने बुढा’को निर्देशनमा ‘कमेडी हब’ प्रसारण हुने

माग्ने बुढा अर्थात् केदारप्रसाद घिमिरेको निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ निर्माण हुने भएको छ । वैशाख अन्तिमदेखि एपीवान टेलिभिजनबाट शो प्रसारण हुने जनाइएको छ । मंगलबार शोको आधिकारिक पोस्टर सार्वजनिक गर्दै यस विषयमा जानकारी दिइएको छ । शोमा माग्ने बुढासहित कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरु

केकी र धीरेनको ‘सिल्ली फो’ असार ३१ मा रिलिज हुने

कमेडी विधामा आधारित फिल्म ‘सिल्ली फो’ असार ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । केकी अधिकारी, धीरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल स्टारर फिल्मको पोस्टर मंगलबार सार्वजनिक गरिएको छ । राजबहादुर साने निर्देशित फिल्मले चारजना बदमास पात्रको कथा भन्छ । ‘चारजना पात्रको जीवनमा आउने घुम्ती र संघर्षमा आधारित फिल्म शिक्षामूलक

पूजा र आकाशको ‘सम्झना बिर्सना’को ट्रेलर रिलिज

पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स र सस्पेन्स मिश्रण गरिएको छ । निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितीय प्रधान र रेविका प्रधानले संयुक्त रुपमा निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने

‘मन्त्र’ गीतमा रोमान्टिक सौगात र दीया

सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’को गीत ‘तिम्रै हुँ भन्छ यो मनले’ सार्वजनिक भएको छ ।अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर समावेश गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतमा सौगात र नायिका दीया पुनबीचको रोमान्स चित्रण छ । वैशाख १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले हिमाली क्षेत्रको प्रेमकथा

नयाँ फिल्मको तयारीमा ‘हेल्लो जिन्दगी’ टिम

फिल्म ‘हेल्लो जिन्दगी’का निर्देशक एभरेष्ट सूर्य बोहोराले नयाँ फिल्म बनाउने भएका छन् । उनले यही फिल्मका केही र नयाँ केही कलाकार लिएर अर्काे फिल्म बनाउने भएका हुन् । फिल्म ‘हेल्लो जिन्दगी’ हेर्नेले फिल्म र कामको बिषयमा आफुलाई सकारात्मक प्रतिक्रिया दिएको कारण छिट्टै नयाँ फिल्म सुरु गर्ने तयारी गरेका निर्देशक बोहोराले