
सकियो ‘हिँड्दा हिँड्दै’ को छायाँकन
प्रेमकथामा निर्माण भएको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन सकिएको छ । निषेधाज्ञाका कारण छायाँकन रोकिएको फिल्मका केही दिन अगाडि छायाँकन सुरु भएको थियो । सोमबार लमजुङमा फिल्मको अन्तिम दृश्यको छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युनिट समेत काठमाडौ फर्किएको छ । सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक मिलन आले