
नुवाकोटमा बन्दै फिल्म ‘यो मेरो दिल’
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समूहमा फिल्म छायांकन गर्ने अनुमति सरकारले दिएपछि अहिले धमाधम फिल्म छायांकनका लागि फ्लोरमा निस्किन थालेका छन् । यस्तैमा फिल्म ‘यो मेरो दिल’ पनि छायाँकन सुरु भएको छ । फिल्मको आइतबार सुटिङ सुरु भएको हो । फिल्म नुवाकोट आसपासको स्थानमा छायाँकन भइरहेको निर्देशक शंकर अधिकारी