सुशिललाई कस्तो स्क्रिप्टको खाँचो छ ?

चलचित्र ‘होस्टेल रिटन्र्स’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा नायक सुशिल श्रेष्ठप्रति चलचित्रकर्मी, मिडियाकर्मी र दर्शकको आशा थियो । सिक्स प्याक ज्यान देखाएर शहरका भित्तामा निर्माताले सुशिलको पोष्टर टाँसेका थिए । उनको यही तस्वीरले हलसम्म दर्शक आउने अपेक्षा उनको थियो । सुशिल पनि आफू नेपाली चलचित्र क्षेत्रमा नयाँ ढंगले उदाएको

‘दोहोरी च्याम्पियन’मा छानिए उत्कृष्ट १६ समूह

नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’मा उत्कृष्ट १६ समूहको प्रतिस्पर्धा शुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’बाट पुनः प्रवेश गरेका समूहको प्रतिस्पर्धा शुरु भएको हो । योसँगै ‘दोहोरी च्याम्पियन’ भोटिङ राउण्डमा समेत प्रवेश गरेको छ । यसअघि निर्णायकको आधारमा मात्र हुने निर्णय अब

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा

  नेपाली चलचित्र होस् या मोडलिङ क्षेत्रकै कलाकार किन नहुन्, सकेसम्म विवादबाट टाढा नै रहन चाहन्छन् । विवादमा पर्दा करिअरलाई नै समस्यामा पार्ने वुझाई उनीहरुको छ । अझ, यो क्षेत्रमा उदाउँदै गरेका कलाकारहरुका लागि त विवादले समस्यामा पार्ने गरेको छ । यसैले पनि उनीहरु सकेसम्म विवादबाट टाढा रहन हरसंभव कोशिश

दीपकराजको प्रतिक्रिया– कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेको छ । साथै, सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै विभिन्न खालका प्रतिक्रियाहरु सामाजिक संजालमा व्यक्त हुन थालेका छन् । नेपाली चलचित्रका कलाकार तथा

प्रियंका र आयुष्मानको खुशी

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा आफ्नो खुशी व्यक्त गरिरहेकी हुन्छिन् । प्रियंकालाई केही दिन अगाडि मात्र उनका साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर खुशी दिएका थिए ।

‘सक्किगोनी’मा सन्जीता र कविराजको प्रवेश

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रशारण नियमित हुन थालेको छ । निषेधाज्ञापछि नयाँ कथामा टेलिसिरियलको नयाँ भाग प्रशारण सुरु गरिएको छ । नयाँ भागमा केही कलाकार थपिएका छन् । बिहीबार प्रशारित भएको भागमा दुई नयाँ कलाकारहरु देखिएका छन् । उनीहरु हुन्, सन्जीता पाण्डे र कविराज भाम । यी

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति

दुर्गाको ‘कुरा काटन’मा ८ जना गायिकाको स्वर, १६ जना मोडलको अभिनय

दुर्गा पौडेल विगत दुई दशकदेखि नेपाली म्युजिक भिडियोमा छायाँकारका रुपमा सक्रिय छन् । उनै पौडेलले यसवर्ष आफ्नै लगानीमा तीज गीत बजारमा ल्याउँदैछन् । यो भिडियोमा उनले लोकदोहोरी क्षेत्रमा नाम कमाएका पुराना तथा नयाँ गायक–गायिका, मोडलहरुलाई समावेश गरेका छन् । गीत पौडेल आफैले लेखेका हुन् । गीत लेखेपछि गायक खुमन अधिकारीसँग

छायांकन सुरु नभएपछि मुम्बई पुगिन् अदिती

यो बर्षको वैशाखको दोश्रो सातासम्म केही चलचित्रको छायांकन धमाधम भैरहेको थियो । तर, कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुन थाल्यो । यसपछि भने चलचित्रको छायांकन रोकियो । निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘बाबरी’को छायांकन पूर्वका विभिन्न जिल्लामा गरिरहेका थिए । तर, छायांकन सुरु भएको १० दिनमै उनले काम रोक्नुपर्यो

इन्गेजमेन्ट गरेको २ महिनापछि सुपुष्पाले गरिन् बिहे

नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेकी नायिका सुपुष्पा भट्ट बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, आफ्ना प्रेमी रौनक विक्रम कँडेलसँग शुक्रबार बिबाह गरेकी हुन् । उनीहरुको बिबाह, काठमाडौंको गोकर्ण रिसोर्टमा भएको थियो । उनीहरुको बिहेमा आफन्त, परिवार र केही चलचित्रकर्मी मात्र उपस्थित थिए । रौनक र सुपुष्पा विगत एक बर्षदेखि प्रेम