गर्भवती रिहानाले देखाइन् बेबी बम्प

विश्व चर्चित अमेरिकी गायिका रिहाना गर्भवती छिन् । रिहानाले न्युयोर्क सिटीमा सोमबार आफ्नो बेबी बम्प शो गरेकी छन्  । ३३ वर्षकी यी अविवाहित सुन्दरी केही वर्षदेखि रक्कीको प्रेममा छिन् । चर्चित अनलाइन डेली मेलका अनुसार रिहाना र उनका प्रेमी रक्की पहिलो बच्चाको प्रतीक्षा गरिरहेका छन् । जुन कुरा उनीहरुले सोमबार

सबा आजादसँग प्रेममा छन् ऋतिक रोशन ?

पत्नी सुजैनसँग डिभोर्स गरेको केही वर्षपछि बलिउडका ह्याण्डसम अभिनेता ऋतिक रोशनको प्रेम चर्चा शुरु भएको छ । उनी कलाकार सबा आजादसँग प्रेममा रहेको खबर भारतीय सञ्चारमाध्यममा गसिप बन्न थालेका छन् । कलाकार सबा आजादसँग ऋतिक केही समययता एकसाथ देखिन थालेपछि उनीहरुबीच प्रेम रहेको चर्चा चल्न थालेको हो । सबा आजादको

‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो सय करोड

तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी डब भर्सनमा सय करोड भारुको व्यापार गरेको छ । साउथ अभिनेता अल्लु अर्जुन स्टारर यो चलचित्र हिन्दीतर्फ पनि सय करोड क्लबमा प्रवेश गरेको हो । मूल रुपमा तेलुगू भाषामा बनेको ‘पुष्पा’को तमिल, कन्नड, मलयालम र हिन्दी भाषाको डब भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा

धमाधम फिल्मको रिलिज मिति घोषणा गर्दै भारतीय निर्माता

भारतमा दैनिक साढे ३ लाखसम्म पुगेको कोरोना संक्रमितको संख्या विस्तारै घट्न थालेको छ । अहिले दैनिक संक्रमितको संख्या दुई लाखभन्दा तल छ । दिल्लीमा लगाइएको कफ्र्यु हटाउने तयारी राज्य सरकारले गरेको छ । योसँगै भारतीय चलचित्रका निर्माताहरुमा समेत आत्मविश्वास बढेको देखिन्छ । एक महिनाअघि धमाधम स्थगित भएका महँगा बजेटमा बनेका

‘आरआरआर’ अब मार्च २५ मा रिलिज हुने

साउथको प्रतिक्षित चलचित्र ‘आरआरआर’ले मार्च २५ लाई नयाँ प्रदर्शन मिति तोकेको छ । यसअघि जनवरी ७ मा रिलिज हुने भनिएको चलचित्र कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि पछि सरेको थियो । त्यसपछि यो चलचित्रको निर्माणपक्षले कोरोना संक्रमण कम भएर हल खुलेको अवस्थामा मार्च १८ र नभए अप्रिल २८ बाट प्रदर्शन

‘आरआरआर’पछि जुनियर एनटीआरसँग अर्को तेलुगू फिल्म गर्दै आलिया

बलिउड अभिनेत्री आलिया भट्टले तेलुगू चलचित्र ‘आरआरआर’मा केमियो भूमिकामा काम गरेकी छन् । चलचित्रमा केमियो भूमिकामा काम गरेपनि आलियाको चर्चा निक्कै छ । चलचित्रको प्रमोसनमा पनि उनी दौडिरहेकी थिइन् । ‘आरआरआर’मा काम गरेपछि बलिउडकी यी सुन्दरीलाई तेलुगू चलचित्र उद्योगले एकदमै आकर्षित गरेको देखिन्छ । आलिया अब अन्य तेलुगू चलचित्रमा पनि

पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या

पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो । न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् । आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज

‘बिग बोस १५’को उपाधि तेजस्वी प्रकाशलाई

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस १५’को विजेता तेजस्वी प्रकाश बनेकी छन् । आइतबार भएको फाइनलमा कार्यक्रम सञ्चालक अभिनेता सलमान खानले तेजस्वीलाई विजेता घोषणा गरे । उनले ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी छन् । यस्तै प्रतीक सहजपाल फस्ट रनरअप भएका छन् । अन्तिम चारमा तेजस्वी र प्रतीकसहित

जब शाहरुखको घरमा मदिरा सेवन गरेर पुगे कपिल शर्मा‘

कलाकार तथा कमेडियन कपिल शर्मा ओटीटी प्लेटफर्म नेटफ्लिक्सको नयाँ शो ‘स्टेण्डअप कपिल शर्माः आई एम नट डन एट’ मार्फत दर्शकमाझ प्रस्तुत भइरहेका छन् । उनले यो शोमा आफ्नो जिन्दगीसँग जोडिएका किस्सा सुनाइरहेका छन् । कपिलले बलिउड अभिनेता शाहरुख खानको घरमा मदिरा सेवन गरेर पुगेको विषयमा पनि रोचक किस्सा सुनाएका छन्

तमिल फिल्म ‘सोरारई पोटरु’को रिमेकमा अक्षय कुमार

बलिउडमा साउथका चलचित्रको रिमेक गर्ने प्रचलन निक्कै बढेको छ । साउथका हिट चलचित्रको रिमेक बनाउनमा बलिउडका मेकरहरु लागिपरेका छन् । बलिउडका स्टारहरु पनि करिअरलाई बलियो बनाउनका लागि साउथ फिल्मको रिमेकको पछि लागेका छन् ।यसैबीच अर्को एक तमिल चलचित्र ‘सोरारई पोटरु’को पनि रिमेक बन्ने भएको छ । सूर्याको मुख्य भूमिका रहेको