सलमान र आमिरसँग जुध्दैछन् अक्षय कुमार

कुरा यसपालीको होइन, अर्को बर्षको हो । अक्षय कुमार सन् २०२० मा सलमान खान तथा आमिर खान जस्ता सुपरस्टारहरुसँग बक्स अफिसमा भिडन्त गर्दैछन् । त्यो पनि ती मितिहरुमा, जुन यी दुबै अभिनेतालाई असाध्यै प्रिय छन् । अक्षयले ईदमा सलमान खानसँग भिडन्त गर्ने निर्णय गरेका छन् भने क्रिसमसमा आमिर खानसँग ।

कार्तिक सारासँगको ब्रेकअपबारे बोल्न चाहेनन्

एजेन्सी । हालै बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘पति पत्नि और वो’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा कार्तिकको कामको प्रशंसा भइरहेको छ । ट्रेलरमा बोलिएका संवादलाई दर्शकले रुचाएका छन् । यो सँगै कार्तिक ‘ब्रेक(अप’को विषयलाई लिएर पनि समाचारको शीर्षक बनिरहेका छन्

क्रेज घट्दो छ बिग बोस र केबिसीको

भारतीय रियालिटी शो बिग बोस–१३ को प्रसारण प्रारम्भ भएको एक महिना भन्दा बढी भयो । तर, हालसम्म यसले भारतीय टेलिभिजनको टिआरपीमा उत्कृष्ट ५ मा स्थान बनाउन सकेको छैन । त्यसो त बिग बोस– १३ को मात्रै यस्तो नराम्रो अवस्था भएको होइन । अमिताभ बच्चनको क्विज शो ‘कौन बनेगा करोडपति सिजन