१० श्रृंखलाको ‘महाभारत’ फिल्म बनाउने राजामौलीको योजना

‘बाहुबली’ र ‘आरआरआर’जस्ता ब्लकबस्टर फिल्मका निर्देशक एसएस राजामौली लामो समयदेखि महाभारतको कथावस्तुमा फिल्म बनाउने सपना देखिरहेका छन् । केही वर्षयताका अन्तर्वार्तामा उनले यसलाई आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउने गरेका छन् । अब सोच्नुहोस्, हिन्दू धर्मको मुख्य ग्रन्थ ‘महाभारत’मा उनले फिल्म बनाए भने के होला ? सायद इतिहास बन्नेछ । आफूले

हलिउड बक्स अफिसमा फ्लप भयो प्रियंका चोपडाको ‘लभ अगेन’

अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो वेब सिरिज ‘सिटाडेल’ र हालै रिलिज भएको हलिउड फिल्म ‘लभ अगेन’लाई लिएर चर्चामा छिन् । उनी अभिनित उक्त हलिउड फिल्म पनि मे १२ मा भारतमा रिलिज हुँदैछ । तर यस फिल्मको बारेमा जुन खबर बाहिर आएको छ, त्यसले फ्यानलाई ठूलो झट्का लाग्न सक्छ ।वास्तवमा प्रियंकाको

टम क्रुज र शकिराबीच रोमान्स सुरु भएको हो ?

यतिबेला हलिउडमा नयाँ जोडीको चर्चा छ । डेलीमेलका अनुसार हलिउड अभिनेता टम क्रुज र गायिका शकिरा एकअर्काप्रति आकर्षित छन् । गत सप्ताहन्तमा अमेरिकाको मायामीमा आयोजित फर्मुला वानको मोटर दौड प्रतिस्पर्धा समारोहमा उनीहरु एकसाथ देखिएका थिए । पेज सिक्स नामक हलिउडको गसिप अखबारका अनुसार ६० वर्षीय अभिनेता क्रुज र ४६ वर्षीया

भीएफएक्स सुधारेर आयो प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को ट्रेलर

ब्लकबस्टर ‘तानाजी : द अनसंग वारियर’पछि निर्देशक ओम राउत अर्को महाकाव्य ‘आदिपुरुष’ लिएर आएका छन् । ट्रेलर मंगलबार इन्टरनेटमा सार्वजनिक भएको छ । टिजरभन्दा धेरै विश्वसनीय लाग्ने यो ट्रेलर सशक्त लाग्छ । टिजरमा भीएफएक्स र सैफअली खानको रावण लुक्सलाई अस्वीकार गरेका दर्शकले ट्रेलरलाई भने सकारात्मक प्रतिक्रिया दिएका छन् । तीन

‘केरला स्टोरी’लाई पश्चिम बंगालमा प्रतिबन्ध, उत्तरप्रदेशमा कर छुट

  फिल्म ‘द केरला स्टोरी’लाई लिएर भारतमा राजनीतिक सरगर्मी बढेको छ । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) शासित उत्तरप्रदेश र मध्यप्रदेशले यो बहुचर्चित फिल्मलाई कर छुटको घोषणा गरेका छन् भने पश्चिम बंगालले फिल्मलाई प्रतिबन्ध लगाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार कर छुटको घोषणा गरे । उनको सचिवालयका

विश्वचर्चित पंक–रक ब्याण्ड सम फोर्टिवान विघटनको घोषणा

विश्वभरका फ्यानलाई स्तब्ध पार्ने एक घोषणा गर्दै पंक–रक ब्याण्ड ‘सम फोर्टिवान’ले आफू अलग हुने जनाएको छ । आगामी विश्व टुरपछि आफूहरु सधैंका लागि अलग हुन लागेको यो क्यानडेली ब्याण्डले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आफ्नो शक्तिशाली लाइभ कन्सर्ट र मनछुने गायकीबाट विश्वभरका फ्यानको हृदय जितेको यो ब्याण्डले २७

‘मेरो जीवन घिनलाग्दो छ, अर्को जीवनमा नवाजुद्दीन बन्न चाहँदिनँ’

नवाजुद्दीन सिद्दीकी छिट्टै फिल्म ‘जोगी रा सारा रा रा’मा देखिनेछन् । चलचित्र मे १२ मा ठूलो पर्दामा रिलिज हुँदैछ । यो पारिवारिक मनोरञ्जनात्मक कमेडी फिल्म हो । फिल्ममा नवाजुद्दीनसँगै नेहा शर्मा पनि देखिनेछिन् । हालै नवाजुद्दीन सिद्दीकीले दैनिक भास्करसँग आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेका छन् । कुराकानीको

बलिउड अभिनेता आमिर खान नेपालमा

  भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्। पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् । त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको

‘द केरला स्टोरी’को कमाइमा लगातार वृद्धि, तमिलनाडुमा प्रदर्शनमा रोक

हिन्दी फिल्म ‘द केरला स्टोरी’ले भारतीय बक्स अफिसमा सन् २०२३ कै सर्वोत्कृष्टमध्येको एक ओपनिङ गरेको छ । फिल्मले तीन दिनसम्म ३५ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८.०३ करोड भारु ओपनिङ गरेको फिल्मले शनिबार ११.२२ करोड र आइतबार १६ करोड भारु कमायो ।शनिबार पहिलो दिनको भन्दा ३९ प्रतिशतले

विपश्यनामा आमिर खानको पहिलो दिन : बिहान ४ बजे उठेर ध्यान

बलिउड अभिनेता आमिर खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान साधना गरिरहेका छन् । आइतबार बिहान काठमाडौं ओर्लिएका उनले १० दिन यही केन्द्रमा बिताउने जनाइएको छ । हिन्दी फिल्मका यी ठूला हस्ती जसले नेपाली बक्स अफिसमा समेत करोडौं पैसा छापे, उनै अभिनेता खान ध्यान गर्न भन्दै नेपाल आइपुगेका हुन् ।आमिर आइतबार