
आर्यनको करिअर के ‘डिसेम्बर फल्स’ ले जोगाउला त ?
एक समयका हिट अभिनेता हुन् आर्यन सिग्देल । तर पछिल्लो समय उनको फिल्मी करियर त्यति सुखद बन्न सकेको छैन । एक त उनको हातमा मुस्किलले फिल्म पर्ने गरेको छ । त्यही फिल्म पनि असफल नहुँदा उनको करियर उभो लाग्न सकेको छैन । उनै आर्यनको अभिनय रहेको नयाँ फिल्म ‘डिसेम्बर फल्स’