फागुनमा १० फिल्म रिलिजको तयारी

पछिल्लो समय रिलिज भएका फिल्म ‘२ नम्बरी’, ‘के घर के डेरा’ ले राम्रो व्यवसाय गर्न सफल भएको छ । गत शुक्रबार रिलिज भएको ‘महापुरुष’ ले पनि अहिले राम्रो व्यवसाय गरिरहेको छ । सायद, त्यसैले होला फिल्म रिलिजको लागि केको हतारो भन्दै आएका फिल्मका निर्माता पनि आफ्नो फिल्मको रिलिज मिति धमाधम

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ वैशाख १ गते रिलिज हुने

दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता रामबाबु गुरुङले आगामी वैशाख १ गते फिल्म रिलिज हुने जानकारी दिए । सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म हो । सुब्बा कबड्डी सिरिजका

नेपालगञ्जबाट सुरु भयो ‘महापुरुष’को पोस्ट–रिलिज प्रचार, दर्शकसँग बसेर फिल्म हेर्ने

अहिले हलमा चलिरहेको महजोडी स्टारर फिल्म ‘महापुरुष’लाई दर्शकले रुचाइरहेका छन् । पहिलो सप्ताहन्त उत्कृष्ट कमाइ गरेको फिल्मलाई बलियो वर्ड अफ माउथ मिलिरहेको छ । पहिलो साता फिल्मले चार करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने प्रक्षेपण छ । दोस्रो साता पनि ठूला फिल्म नभएकाले यसको फाइदा महापुरुषलाई नै हुने देखिन्छ ।

अंग्रेजी नयाँ वर्षसँगै ‘दर्पणछायाँ ३’ को सुटिङ सिक्किमबाट सुरु हुने

२१ वर्षअघिको चर्चित फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन अंग्रेजी नयाँ वर्ष २०२३ सँगै सिक्किमबाट सुरु हुने भएको छ । यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले  दिइन् । निर्देशक तथा अभिनेता उत्तम प्रधान र अध्यक्ष शर्माबीच ‘दर्पणछायाँ ३’ को

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : फागुन १९ मा ‘हेभीवेट’ भिडन्त हुने

फागुन १९ गते नेपाली बक्स अफिसमा ‘हेभीवेट’ भिडन्त तय भएको छ । उक्त मितिमा प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ प्रदर्शन हुने भएका छन् । मंगलबार बिहान छड्के २ का निर्माताले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेपछि दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलासँग भिडन्त निश्चित भएको हो

‘महापुरुष’ : बुढो मान्छेको एकालाप र ढोंगमा बाँच्नेहरु

ब्रम्हा मुहूर्त अर्थात् सुनौलो आभा पोतेर उदाउने बिहानीअघिको क्षण झैं सबै ‘शुभ’ हुने संकेत थियो । जेठो छोरो बिदुर आफ्नो पेसा–व्यवसाय उकास्ने तरखरमा थिए । कान्छो छोरो विज्ञान स्वप्न लोकमा सयर गर्न विवाहको तारतम्य मिलाउँदै थिए । अनि पिता बालकृष्ण ?शाखा–सन्ततिको खुसीमा आफ्ना सारा दुःखहरु बिसाएर मन बहलाउँदै थिए ।

सरोज र करिश्माको फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज

सरोज खनाल निर्देशित फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले गीत सार्वजनिक गरे । करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की भिडियोमा फिचर्ड छन् । करिश्मा आमाको भूमिकामा प्रस्तुत छिन् भने प्रमिला छोरीको चरित्रमा । हरि लम्सालले संगीत गरेको गीतमा बानिका प्रधानको

अनमोल केसीको फिल्म ‘छड्के २’ फागुन १९ मा रिलिज हुने

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’को प्रदर्शन मिति घोषणा भएको छ ।निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि चित्रित छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल,

वैशाखमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’

प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ अर्को वर्ष अर्थात २०८० मा प्रदर्शन हुने भएको छ । फिल्म नयाँ वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण युनिटले जनाएको हो । केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट लागेको हो । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ

‘प्रेम गीत ३’ हिट हुँदा अभिनेत्री क्रिस्टिना छायाँमा किन ?

अहिलेसम्म रिलिज भएका यो वर्षको हिट फिल्मको सूची तयार गर्ने हो भने ‘प्रेम गीत ३’ को नाम छुटाउन मिल्दैन । ७ असोजबाट स्वदेशको अलवा भारत लगायत विस्वका धेरै देशमा एकसाथ रिलिज भएको फिल्मले व्यवसाय राम्रो गरेको छ । निर्माण युनिटको पनि फिल्मले व्यवसायिक नाफा कमाउन सफल भएको दाबी छ ।