
दक्षिण एसियाली घुम्ती फिल्म फेस्टिभलमा ‘बुलबुल’ लाई तीन अवार्ड
दक्षिण एसियाली घुम्ती फिल्म फेस्टिभल (इन्दुज भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल) फिल्म हात पारेको छ । विनोद पौडेलको निर्देशन रहेको फिल्ममा निर्देशन, अभिनेता र अभिनेत्री विधामा अवार्ड हासिल गरेको हो । फिल्मले फेस्टिभलमा तीन अवार्ड जितेको निर्देशक पौडेलले जानकारी दिए । स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको फिल्म तीन