
‘चुरीफुरी’ किन परेन क्यूएफएक्स काठमाडौंको मापदण्डमा ?
शुक्रबारदेखि रिलिज भएको नेपाली चलचित्र ‘चुरीफुरी’ आइतबार नै अधिकांश हलबाट हट्यो । चलचित्र हेर्न शुक्रबार नै पनि दर्शक हलसम्म नआएपछि यसलाई मल्टिप्लेक्सले दुई दिनमै हटाएको बताइएको छ । दर्शक नआएपछि चलचित्र हलबाट हट्नु त स्वभाविक नै हो । तर, शुक्रबार नै यो चलचित्रले काठमाडौंको क्यूएफएक्सका विभिन्न हलमा शो नै पाएन