
गञ्जागोलमा ‘सत्यम्’
नवनिर्माता रेशम सापकोटा शुरुवाती दिनमा चलचित्र निर्माणका लागि जति हौसिएका थिए, अहिले गञ्जागोल मिलाउन दौडधुप गरिरहेका छन् ।उनले निर्माण गर्ने भनिएको चलचित्र ‘सत्यम्’को छायांकन अझै शुरु हुन सकेको छैन । यो चलचित्र कहिले कलाकार त, कहिले ‘स्क्रिप्ट’को घनचक्करमा अल्झिरहेको छ । अभिनेता राजेश हमालले झण्डै तीन दर्जन चलचित्रको स्क्रिप्ट अस्वीकार