
‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन शुरु
सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म चल्नेछ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । एप्लिकेशनमा