राजेशपायलले गरे ‘डन २’ को सुरुवात

वि.सं २०६३ को हिट फिल्म ‘मिस्टर डन’को सिक्वेलको रुपमा ‘डन २’ निर्माण हुने भएको छ । दिनेश पाख्रिनको निर्देशनमा फिल्म निर्माण हुन लागेको हो । फिल्मको सुरुवात गीत रेकर्डिङबाट गरिएको छ । फिल्ममा रहने ‘बग्यो त्रिशुली’ बोलको रोमान्टिक गीत गायक राजेश पायल राईले आफ्नो स्वरमा रेकर्ड गराएका छन् । विकास

ऋचाले छाडेपछि ‘कमेडी च्याम्पियन २’मा निर्णायक को ?

लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् । ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक ऋचा शर्माले भने यो शो

निर्देशक तीर्थ थापालाई कोरोना सङ्क्रमण

फिल्म निर्देशक तथा नेपाल संस्कृति सङ्घका अध्यक्ष तीर्थ थापा कोरोना सङ्क्रमित भएका छन् । केही दिन अगाडि थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । टाउको दुख्ने, कमजोरी फिल हुने लगायत स्वास्थ्यमा समस्या देखिए पछि पीसीआर टेस्ट गर्दा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको थापाले बताए । होम आइसोलेसनमै रहेका थापाले आफ्नो

‘लाइफ इन एलए’ मा शिल्पा

‘लाइफ इन एलए’ अहिले छायाँकन भइरहेको फिल्म हो । केही दिन अघिदेखि छायाँकन सुरु भएको फिल्मको अहिले तनहुँका बिभिन्न रमणीय स्थानमा छायाँकन भइरहेको छ । निर्माण टिमले फिल्मको केही दृश्यको तस्बिर सार्वजनिक गरेको छ । तस्बिर फिल्मको ‘पागल प्रेमी’ बोल रहेको गीतको हो । जसमा अभिनेत्री शिल्पा मास्के र नव–अभिनेता

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी

६ दिनमै ४७ लाख भ्यूज पाएको र सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ । प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा

फिल्मपछि आर्यनलाई भिडियोमा पनि चल्नै मुस्किल

नेपालीमा एउटा उखान छ, समय आउँछ पर्खिदैन । नायक आर्यन सिग्देलको हकमा पनि यस्तै भएको छ । कुनै बेलाका नम्बर १ यी नायकलाई समयले पर्खिएन । उनले दर्शकले दिएको मायालाई वुझ्न नसक्दा उनको क्रेज खस्कन थाल्यो । समयसँगै आर्यनको चलचित्र बजार कमजोर बन्यो । अहिले आर्यन सिग्देलमाथि चलचित्रमा लगानी गर्नु

चिप्लिने दुर्गेश, सुधार्ने पल

नायक पल शाह र मोडल तथा गायक दुर्गेश थापाको मित्रता बलियो बनेको छ । विगत एक बर्षदेखि यी दुइ नजिक भएका हुन् । दुर्गेशले गतबर्षको तिहारमा पलकी बहिनीसँग भाइटिका लगाए । पल र दुर्गेशको मित्रताको चर्चा सांगीतिक बजारमा खुबै हुने गर्दछ । कतिपयले त दुर्गेश जस्तो विवादित मानिससँग पल किन

१६ वर्षपछि शोभितकै फिल्ममा एकसाथ शिव र भुवन

निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक शिव श्रेष्ठ र भुवन केसी एकसाथ पर्दामा देखिएका थिएनन् । नेपाली चलचित्र क्षेत्रमा कुनै समय बक्स अफिसमा धमाका मच्चाएका यी दुई नायक अब भने एकसाथ देखिने भएका छन् । १६ बर्षपछि शोभितकै निर्देशनमा बनिरहेको चलचित्र ‘डाँडाको

बानेश्वरमा हल निर्माण गर्दै दीपक र दीपा

  कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले राजधानीमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक घरमा उनीहरुले दुईवटा पर्दा सहितको हल निर्माण गरिरहेका छन् । जसको काम अहिले धमाधम भइरहेको दीपकराज गिरीले बताए । करिब ९ करोड अनुमानित लागतमा उनीहरुले हल निर्माण गर्न

अर्जुनको संगीतमा किरणले गाए ‘म त डुब्दै डुब्दै गए’

शनिबार सम्पन्न भएको ‘द भ्वाइस अफ नेपाल ३’को विजेता बनेपछि किरण गजमेरले पहिलो गीत रेकर्ड गराएका छन् । उनले, व्यस्त संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको ‘म त डुब्दै डुब्दै गए’ बोलको गीतमा स्वर दिएका हुन् । यो गीतमा किरणको सोलो स्वर छ । द डिभाइन म्युजिकले तयार