
पुराना निर्देशक उमेशनाथ अर्यालको निधन
नेपाली कला क्षेत्रका पुराना निर्देशक उमेशनाथ अर्यालको निधन भएको छ । अर्यालको हृदयघातको कारण कारण बुधबार बिहान निधन भएको हो । अर्यालको निधनको जानकारी अभिनेता सरोज खनालले सामाजिक संजाल मार्फत गराएका छन् । सरोजले लेखेका छन् ‘मेरा आदरणीय गुरु उमेशनाथ अर्याल जसले ‘भिडदेखि भिडसम्म’, ‘बन्धकमा परेको जीवन’, ‘आकाश पनि चुप