चर्चामा प्रियंकाको बेबीबम्पको नयाँ तस्बिर

प्रियंका कार्की विवाद र चर्चामा बारम्बार आउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी छन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् । हालै इन्स्टाग्राममा उनले

सकियो लक्ष्मीको ‘अनन्त’

फिल्म ‘अनन्त’को सुटिङ सकिएको छ । अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्मको छायाँकन २० दिनमा सकिएको हो । फिल्मको सुटिङ २० दिनमा पुरा भएको निर्माता नवविजय श्रेष्ठले जानकारी दिए । जेसन लोप्चनको निर्देशन रहेको फिल्मले प्रेमकथा विषयवस्तु बनाएको छ । निर्देशक जेसनको पटकथा लेखन रहेको फिल्मको

‘अमेरिकन आइडल’को टप ७ मा दिवेश

‘अमेरिकन आइडल’को नयाँ संकरणमा प्रतिस्पर्धा गरिरहेका नेपाली गायक दिवेश पोखरेल अर्थात आर्थर गन टप ७ मा स्थान बनाउन सफल भएका छन् । उनी, गतबर्षको संकरणमा फस्ट रनरअप भएका थिए । अर्थर गनले २ साता अगाडि विश्वकै चर्चित गायन रियालिटी शोमा आफ्नो प्रस्तुती दिएका थिए । उनले ‘आइरिस’ बोलको गीत गाएका

माग्ने बुढाले साथीहरुसँग मिलेर सुरु गरे निःशुल्क एम्बुलेन्स सेवा

कोरोना संक्रमितको चापको कारण अहिले अस्पताल भरिएको मात्र होइन एम्बुलेन्स समेत पाउन मुस्किल पर्न थालेका छन् । यस्तोमा सर्वसाधारणको सेवाका लागि भन्दै कलाकारहरुको एक समुहले अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् । अभिनेता निखिल उप्रेती, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता

लक्ष्मी भन्छिन्– ‘हरेक कलाकारलाई भर्सटायल हुन मन लाग्छ’

आफ्नो बलियो अभिनयका कारण दर्शकमाझ चिनिएकी कलाकार हुन् लक्ष्मी बर्देवा । चलचित्रमा सहायक भूमिकाबाटै दर्शकमाझ नोटिस हुन सक्ने क्षमता राख्नु उनको विशेषता हो । ‘घामपानी’, ‘डमरुको डण्डिबियो’ हुँदै ‘बुलबुल’मा उनले निर्वाह गरेको क्यारेक्टरलाई दर्शकले रुचाए । त्यसयता उनी अभिनित चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनमा आएको छ भने ‘प्रेम गीत ३’ प्रदर्शनका

यसकारण नितेशले छाडे सांगीतिक क्षेत्र

युवा पुस्तामाझ लोकप्रिय रहेका गायक नितेशजंग कुँवरले केही दिनअघि फेसबुक स्टाटसमार्फत आफ्नो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताएका थिए । तर, के कारणले सांगीतिक क्षेत्र छाड्नु परेको भन्ने बिषयमा उनले केही पनि बताएका थिएनन् । उनको सो अभिब्यक्तिसँगै उनका फ्यानहरुले आफ्नै तरिकाले अड्कालबाजी काटेका थिए । तर, नितेशजंगले भने ‘एउटा

कोरोनालाई जितेपछि मदनकृष्णले भने–‘नकारात्मक भावना त्यागौं’

उनले भनेका छन्–‘यो समयमा राजनीतिक भावना बोकेर कसैले कसैको नराम्रो नसोचौं । सबैको राम्रो सोचौं ।’ गतबर्षको कोरोनाले मानिसको इम्यूनिटी पावर कमजोर बनाएको भन्दै मनदकृष्णले यो पटकको कोरोनाले मानिसको शक्ति कमजोर बनाएको बताए । यस्तो बेलामा सबैले सबैको सहयोग गरे मात्र कोरोनालाई जित्न सकिने उनको तर्क छ । उनले एकले

काभ्रेमा बन्दै बेनिशाको ‘प्रेमगञ्ज’

अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगञ्ज’ अहिले छायाँकनमा छ । फिल्मको काभ्रेमा धमाधम छायाँकन भैरहेको छ । बिहीबारबाट काठमाडौंमा उपत्यकामा लकडाउन भएपनि काभ्रेमा लकडाउन नभएकोले फिल्मको छायाँकन भैरहेको हो । अझै केही साता फिल्मको छायाँकन काभ्रेमा गरिने अभिनेत्री बेनिशाले बताइन् । ‘हामी फिल्म छायाँकनका लागि काभ्रेको निकै विकट

अदालतबाट ‘क्लिन चिट’ पाएपछि गोविन्दले भने–‘अब विश्वास कसैको गर्दिनँ’

निर्माता तथा वितरक गोविन्द शाहीलाई जिल्ला अदालत काठमाडौंले मंगलबार क्लिन चिट दियो । चलचित्र ‘लिलिबिली’को ८७ लाख भन्दा बढी शेयर रकम नदिएको भन्दै यसका निर्देशक मिलन चाम्स । निर्माता सुदिप खड्काले प्रहरीमा उजुरी दिएपछि गोविन्द हिरासतमा समेत पुगेका थिए । प्रहरीले उनलाई २ साता हिरासतमा पनि राख्यो । वि.सं २०७६

के साम्राज्ञीले सुरु गरेकी हुन् अनलाईन ब्यवसाय ?

पहिलो चरणको कोरोना महामारीपछि थुप्रै नेपाली कलाकारले बैकल्पिक पेसा रोजेका छन् । गीत संगीतमा कार्यरत कलाकार मात्र होइन, फिल्म राम्रो जमेका कलाकारले पनि बैकल्पिक पेशा रोजेको देख्न सकिन्छ । कोरोनाको कारणले पनि होला पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दो छ । यस्तैमा पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि