गोल्डेन ग्लोब अवार्डमा ‘द पावर अफ डग’ उत्कृष्ट फिल्म, अभिनेतातर्फ विल स्मिथ

७९ औं गोल्डेन ग्लोब अवार्ड प्रदान गरिएको छ । आइतबार अमेरिकाको लस एन्जलसमा एक समारोहको आयोजना गरी विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको हो । कोरोना महामारीका कारण दर्शकको सहभागिताविना अवार्ड बाँडिएको थियो । यस पटकको गोल्डेन ग्लोब अवार्डमा ‘द पावर अफ द डग’ले ड्रामातर्फ उत्कृष्ट चलचित्रको उपाधि हात पारेको

माल्दिभ्समा बोल्ड सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनीको बोल्ड अवतार सामाजिक सञ्जालमा सधैं चर्चाको विषय बन्ने गरेको छ । पोर्न फिल्मको दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीका हरेक गतिविधि चासोका विषय बन्छन् । तीन सन्तानकी आमाको भूमिका निभाइरहेकी सन्नीको पछिल्लो समयमा भने सामाजिक सञ्जालमा बोल्ड तस्वीरहरु कम हुन थालेका छन् । विभिन्न गीतको भिडियोमा भने

‘पुष्पा’ ब्लकबस्टर भएपछि रश्मिकाले बढाइन् पारिश्रमिक

साउथ चलचित्र ‘पुष्पा’ बक्स अफिसमा ब्लकबस्टर भएसँगै अभिनेत्री रश्मिका मन्दनाको क्रेज चुलिएको छ । ‘पुष्पा’ले हिन्दी भर्सनमा समेत बम्पर कमाइ गरेपछि रश्मिका उत्साहित छिन्  । लकडाउनपछिकै सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा परेको ‘पुष्पा’की यी नायिकाले अब पारिश्रमिक पनि बढाएकी छन् । यो चलचित्रको निर्माणपक्ष केही महिनापछि सिक्वेलको छायांकन शुरु गर्ने

चन्द्रशेखरसँगको गोप्य तस्वीर बाहिरिएपछि ज्याकलिनले भनिन्– भाइरल नबनाइदिनुहोला

ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका पछिल्ला दिनहरु तनावपूर्ण छन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्वीर बाहिरिएपछि उनी थप तनावमा परेकी छन् । तस्वीर सार्वजनिक भएकोमा दुःख व्यक्त गर्दै ज्याकलिनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया

‘८३’ असफल भएपछि बायोपिकबाट तर्सिए रणवीर

बलिउड अभिनेता रणवीर सिंहले अभिनय गरेको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेन । दुई सय करोडमा बनेको कविर सिंह निर्देशित यो चलचित्र बक्स अफिसमा सय करोड कमाउन पनि संघर्षरत छ । चलचित्रको समीक्षा सकारात्मक आएपनि बक्स अफिसमा दर्शकले रुचाएनन् । यो चलचित्र भारतीय क्रिकेटका पूर्व कप्तान कपिल देवको

अमेरिकी लेखक–निर्देशक पिटर बोगदानोभिचको निधन

प्रतिष्ठित ओस्कार अवार्डको नोमिनेसनमा परेका हलिउड लेखक तथा निर्देशक पिटर बोगदानोभिचको निधन भएको छ । ८२ वर्षीय पिटरको बिहीबार राति अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा निधन भएको हो । उनको पार्किन्सनको जटिल रोगका कारण मृत्यु भएको टिरकी छोरी एन्टोनिया बोगदानोभिचलार्य उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।७० को दशकमा पिटर

दुवै डोज खोप लगाएकी स्वरा भास्करलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै बलिउड कलाकारहरु पनि संक्रमित भइरहेका छन् । पछिल्लो समय अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वराले ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् । बुधबार उनको आरटी–पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । स्वराले कोरोना विरुद्धको

२५ वर्षपछि मनिषा र सञ्जय लीला भन्सालीको टिमअप

निर्देशक सञ्जय लीला भन्साली र अभिनेत्री मनिषा कोइरालाले एकसाथ काम गरेको चलचित्र ‘खामोसी’ रिलिज भएको २५ वर्ष बितिसकेको छ । यो चलचित्रमा भन्सालीले मनिषालाई फरक रुपमा प्रस्तुत गरेका थिए । ‘खामोसी’पछि मनिषा र भन्सालीबीच टिमअप हुन सकेको थिएन । तर, २५ वर्षपछि बलिउडकै सफल निर्देशक भन्साली र अभिनेत्री मनिषाबीच टिमअप

बक्स अफिसमा धमाका मच्चाइरहेको ‘पुष्पा’ शुक्रबारदेखि प्राइम भिडियोमा

बक्स अफिसमा धमाका मच्चाइरहेको साउथ इण्डियन चलचित्र ‘पुष्पा’ अब ओटीटी प्लेटफर्ममा पनि आउने भएको छ । साउथ सुपरस्टार अल्लु अर्जुनको एक्सन थ्रिलर यो चलचित्र यही जनवरी ७ देखि अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुकुमारद्वारा लिखित तथा निर्देशित तेलुगू चलचित्र ‘पुष्पा’मा अल्लु अर्जुनको जोडीको रुपमा

साउथका यी सुन्दरी बन्दैछन् बलिउड हिरोइनका लागि चुनौती

सन् २०२१ को अन्त्यमा प्रदर्शनमा आएको साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले बलिउडले कब्जा जमाएको बजारमा आफ्नो बलियो उपस्थिति जनायो । हिन्दी भर्सनमै करिब ७० करोड भारुको व्यापार गरेको यो चलचित्रले अझै आक्रामक व्यापार गरिरहेको छ । यो वर्ष साउथका धेरै अभिनेत्रीका हिन्दी चलचित्र रिलिज हुँदैछन् । यी सुन्दरी अभिनेत्रीहरुलाई विश्वभरका दर्शकले