
चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण
चर्चित गायक सोनु निगम कोरोना संक्रमित भएका छन् । निगमको साथसाथै उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना पोजेटिभ देखिएको छ । निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कोरोना संक्रमणको जानकारी दिएका हुन् । सोनु अहिले दुबईमा परिवारको साथ समय बिताइरहेका छन् । कोरोना संक्रमित भएपछि उनी परिवारका