एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिइन् शाहरुखकी पत्नी गौरी

बलिउडका बादशाह शाहरुख खानकी पत्नी गौरी खान इन्टेरियर डिजाइन र प्रोड्युसर पनि हुन् । उनी आज ५१ वर्षकी भएकी छन् । गौरी र शाहरुख खान यतिबेला छोरा आर्यनको कारण तनावमा छन् । आर्यन लागुपदार्थको केसमा फसेपछि आमाबाबु दुवै जना विवादमा फसेका छन् । केही वर्षअगाडि गौरी खान पनि लागुपदार्थसहित भेटिएको

आर्यन खानलाई ऋतिकको पत्र–‘धैर्य गर, यो अध्यारोपछि तिमी चम्किनेछौं’

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मुम्बइको क्रुज पार्टीमा एनसीबीले छापा मार्दा शनिबार पक्राउ परेका थिए । उनी, अहिले पनि एनसीबीको हिरासतमा छन् । उनलाई एनसीबीले आज अदालतमा पेश गर्दैछ । आर्यनका वकिलले आज उनको जमानतका लागि अदालतसमक्ष अपिल गर्नेछन् । आर्यन पक्राउ परेपछि उनको समर्थनमा साहरुखका फ्यानदेखि बलिउडकर्मी

अंग्रेजी फिल्म रिलिज गर्दै आजबाट खुले हल

विगत साढे ५ महिनादेखि बन्द रहेका देशभरका हलहरु आजबाट संचालनमा आएका छन् । हल संचालनका लागि काठमाडौं उपत्यकामा प्रशासनले अनुमती दिएको करिब एक महिना भएको छ । मोफसलका विभिन्न जिल्लामा भने जिल्ला प्रशासनको अनुमती पाएसँगै हलहरु सुचारु भएका हुन् । आजबाट देशभर हल खुलेपनि दर्शकको उपस्थिती भने अपेक्षित छैन ।

‘रामायण’का ‘रावण’ अरविन्दको निधन

टेलिभिजनको सवैभन्दा लोकप्रिय धारवाहिक श्रृङ्खला ‘रामायण’मा ‘रावण’को भूमिका निर्वाहा गरेर चर्चामा आएका कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । उनको ८३ बर्षको उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । पछिल्लो केही बर्षदेखि उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । तर, उनमा कुनै ठूलो रोग भने देखिएको थिएन

पिता साहरुखसँग ‘पठान’को सुटिङमा व्यस्त आर्यन ड्रग्स पार्टीमा कसरी पुगे ?

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई शनिबार मध्यरातमा मुम्बइको एक क्रुज पार्टीबाट एनसीबीले पक्राउ गर्यो । क्रुजमा एक हजार भन्दा बढी मानिसहरु सहभागी थिए । तर, एनसीबीले छापा मारेर ८ जनालाई मात्र गिरफ्तार गरेको थियो । जसमा आर्यनको नाम सबैभन्दा बढी चर्चामा छ ।भारतीय मिडियाका अनुसार, आर्यन यो पार्टीमा

बलिउडका तीन कलाकार काठमाडौंमा

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए । टोली आज

ड्रग्सदेखि बम बिस्फोटसम्म, यस्ता अभियोगमा मुछिएका थिए बलिउडकर्मी

क्रुज पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान यतिबेला प्रहरी हिरासतमा छन् । प्रहरीले मुम्बई चलिरहेको क्रुज पार्टीमा छापा मार्दा आर्यनसहित १३ जनालाई पक्राउ गरेको थियो, सहभागीहरूबाट प्रहरीले ड्रग्स र कोकिन बरामद गरेको छ । यद्यपी, आर्यनबाट ड्रग्स बरामद भएको छैन । तर, उनले प्रहरी सोधपुछका क्रममा ड्रग्स लिने

चार वर्षदेखि ड्रग्स सेवन गरिरहेछन् आर्यन, सोधपुछमा खुलासा

मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा शाहरुख खानका छोरा आर्यन खानलाई आइतबार पक्राउ गरिएको थियो । आर्यन खानलाई लागुऔषध मुद्दामा लगातार सोधपुछ गरिँदै छ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार आर्यन आफ्नो आँसुमाथि नियन्त्रण पाउन सकिरहेका छैनन्, उनी लगातार रोइरहेका छन् । आजतकका अनुसार सोधपुछका क्रममा आर्यनले ड्रग्स

आमा बनिन् नेहा

अभिनेत्री नेहा धुपिया आमा बनेकी छन् । ४१ वर्षकी धुपिया दोस्रो पटक आमा बनेकी हुन् । उनले आइतबार एक छोरालाई जन्म दिएको उनका पति अभिनेता अंगद बेदीले जानकारी दिएका छन् ।  अंगदले इस्टाग्राममा नेहासँगको एक तस्बिर शेयर गर्दै लेखेका छन्, ‘भगवानले आफ्नो आशीर्वादको रुपमा हामीलाई एक छोरा दिनुभएको छ ।

शाहरुखका छोराबारे सुनिल सेट्टीको टिप्पणी : बच्चालाई सास फेर्न त दिनुस्

मुम्बईबाट गोवा गइरहेको जहाजमा चलेको रेव पार्टीमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि सहभागी थिए । त्यही क्रममा नारोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले छापा मार्दा आर्यन पनि पक्राउ परे, उनलाई हिरासतमा राखिएको छ । अहिले सोधपुछ चलिरहेको छ । यता, आर्यनको नाम जोडिएसँगै बलिउडमा हंगामा मच्चिएको छ । चर्चित