के नागा र सामन्था डिभोर्स गर्दैछन् ?

विगत केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनेनीको बिच डिभोर्सको चर्चा चलिरहेको छ । उनीहरुले, डिभोर्स गर्ने प्रक्रिया अगाडि बढाएको र अदालतमा मुद्दा दर्ता गरिसकेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मिडियाका अनुसार, ३ महिनाभित्र उनीहरुविच डिभोर्स हुनेछ र सामन्थार्लाइ अलग भएपछि गुजारा भत्ता स्वरुप

एक महिनामा बलिउडका ६ ठूला फिल्म रिलिज हुदै

हिन्दी चलचित्रकोे रिलिज लाइनअप सार्वजनिक भएसँगै यसको चर्चा नेपालमा समेत उस्तै छ । डेढ बर्ष लामो कोरोना महामारीबाट थलिएर विस्तारै टाउको उठाउन थालेको मनोेरञ्जन नगरीका लागि हिन्दी चलचित्रकोे लाइनअपले राहत दिने धेरैको अनुमान छ । तर, बलिउडमा पनि यी सबै चलचित्रले सुखद व्यापार गर्ने संभावना कम देखिन्छ । किनकी, तिहारबाट

अजयको ‘मैदान’ जुन ३ बाट रिलिज हुने

नायक अजय देवगण अभिनित चलचित्र ‘मैदान’को प्रदर्शन मिति पनि तय गरिएको छ । बलिउडका मेकरले विगत केही दिनदेखि एकपछि अर्को प्रदर्शन मिति तय गरिरहेका छन् । अजयको मुख्य भूमिका रहेको फुटबल केन्द्रित यो चलचित्रलाई सन् २०२२ को जुन ३ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यो चलचित्रलाई

यी हुन् बलिउडका ३ ठूला भिडन्त

महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट हल खोल्ने निर्णय गरेसँगै धमाधम चलचित्रको प्रदर्शन मिति तोक्न मेकरहरु अग्रसर छन् । तर, चलचित्रको प्रदर्शन मिति धमाधम तोकिदा केही महंगा बजेटका चलचित्रहरुको भिडन्त भने हुने देखिएको छ । विशेषगरि, चलचित्रले बम्पर व्यापार गर्नका लागि बिदा चाहिन्छ भन्ने सोच मेकरमा छ । यसैले, तिहार, इद,

‘जर्सीदेखि बच्चन पाण्डे’सम्मः एकैदिन १२ बलिउड फिल्मको रिलिज मिति घोेषणा

अक्टुबर २२ तारिखबाट महाराष्ट्र सरकारले हल खोल्न दिने निर्णय गरेसँगै बलिउड चलचित्रकर्मीहरु चलचित्र प्रदर्शनका लागि मिति घोेषणा गर्न तछाडमछाड देखिएका छन् । पहिलो चरणकोे कोरोनाका महामारीका कारण रोकिएका दर्जनौ बलिउड चलचित्रदेखि लकडाउनपछि छायांकन भएका चलचित्रको प्रदर्शन मिति धमाधम घोषणा हुन थालेको छ । आइतबार मात्र १२ बलिउड चलचित्रको प्रदर्शन मिति

यशराज ब्यानरले गर्यो ४ फिल्मको प्रदर्शन मिति घोषणा

महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखदेखि हल खोल्न दिने निर्णय गरेसँगै धमाधम बलिउड चलचित्रको प्रदर्शन मिति पनि घोषणा हुन थालेको छ । बलिउडका ठूला मेकर र कम्पनीले प्रतिक्षित चलचित्रहरुको लाइनअप सार्वजनिक गर्न थालेका छन् । निर्देशक रोहित सेट्टीले तिहारमा ‘सूर्यवंशी’ रिलिज गर्ने घोषणा गरिसकेका छन् । यसैविच, बलिउडको नम्बर १ चलचित्र

तिहारमा अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ रिलिज हुने

कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका हुन् । भारतका अधिकांश राज्यमा हल खुलेपनि महाराष्ट्रमा भने हल खुलेको छैन

नागार्जुनको फिल्ममा काजलको सट्टामा ज्याकलिन, काजल गर्भवती भएको चर्चा

बलिउड तथा साउथ फिल्मकी अभिनेत्री काजल अग्रवालले नागार्जुनको फिल्म ‘द घोस्ट’ मा काम नगर्ने भएकी छन् । फिल्ममा काजलको सट्टामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काम गर्ने भएकी छन् । काजलले गत वर्ष अक्टोबरमा व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन् । उनी सामाजिक सञ्जालमा सधैं चर्चामा रहन्छिन् । उनले विवाहपछिका दिनहरू

गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच दिएर ‘पोर्न फिल्म’ शुट गर्न लगाएको आरोप

बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच देखाएर पोर्न फिल्ममा काम गर्न लगाएको आरोप लागेको छ । करिब ६ महिना पहिले पोर्न भिडियो निर्माण गरेको अभियोगमा पक्राउ परेकी गहनाले अभिनेत्रीहरूलाई लोभ देखाएर नै पोर्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आरोप लगाएको हो । गहनाले ६ महिनाअघि ८७ वटा पोर्न भिडियो

पिताको मृत्युपछि सुनिल सेट्टीको यसरी फेरियो जीवन

दिग्गज तथा चर्चित अभिनेता सुनिल सेट्टीले हलिउडकी चर्चित अभिनेत्री मिसाएला कोएलको भाषणको प्रशंसा गरेका छन् । मिसाएला कोएलले आफ्नो सो ‘आई मे डेस्ट्रोय यु’ का लागि हालै एमी पुरस्कार जितेकी छिन् । पुरस्कार लिँदै गर्दा उनले यस्तो भाषण गरिन्; जसले संसारभरि उनको चर्चा भइरहेको छ । साथै मिसाएला कोएलको सबैले