
संजयको फिल्ममा दीपिकाले मागिन् रणवीर बराबरको पारिश्रमिक
बलिउड चलचित्रका सफल निर्देशक संजयलिला भन्सालीको ‘रामलीला’ नामक चलचित्रबाट नै नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको प्रेम सुरु भएको थियो । यो जोडीले संजयका हिट चलचित्रमा एकसाथ काम पनि गरेको छ । अब, उनै संजय ‘बैजू वावरा’ बनाउने तयारीमा छन् । यो चलचित्रका लागि नायक रणवीर सिंह फाइनल भैसकेका