
कार्तिक आर्यनको एक्सन थ्रिलर फिल्म सिधै ओटीटीमा रिलिज हुने
बलिउडका चकलेटी हिरो कार्तिक आर्यनले लभर ब्वाइ, न्युज एंकर, घोस्ट राइटर लगायत विभिन्न भूमिकामा आफूलाई खरो सावित गरिसकेका छन् । केही महिनाअघि रिलिज भएको हरर–कमेडी फिल्म ‘भूलभुलैया २’ उनको पछिल्लो हिट फिल्म हो । दक्षिण भारतीय फिल्मको दबदबा रहेको वर्तमान भारतीय फिल्म उद्योगमा उनी अभिनित यो फिल्मले बलिउडलाई लयमा फर्काउने