
किम कार्दासियन र पिट डेभिड्सनको रोमान्स टुंगियो, डेटिङको ९ महिनामै ब्रेकअप
हलिउड स्टार किम कार्दासियन पुनः सिंगल बनेकी छन् । ई–न्यूजका अनुसार पिट डेभिडसन र कार्दासियनबीचको सम्बन्ध टुंगिएको छ र दुबैजनाले साथी मात्र बन्ने निर्णय गरेका छन् । निकट स्रोतका अनुसार एकअर्कामा माया र सम्मान हुँदाहुँदै पनि सम्बन्धमा केही दूरी र सेड्युलको कारण रिलेसनसिपलाई जोगाउन कठिन भएको हो । यसै साता