
हलिउड स्टुडियो मार्भलले गरे एकैपटक १० सुपरहिरो फिल्मको रिलिज मिति घोषणा
हलिउड स्टुडियो मार्भलले एकैसाथ १० बहुप्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । मार्भल प्रमुख केभिन फेइगले शनिबार कमिक–कन समारोहमा पाँचौं चरणको रिलिज लाइनअप सार्वजनिक गरे । लाइनअपमा एभेन्जर्सका दुई सिक्वेल समेत संलग्न छन् । एभेन्जर्स एन्डगेमसँगै सकिएपछि इन्फिनिटी सिक्वेलको रुपमा यी दुई फिल्म निर्माण गर्न लागिएको हो । यी