‘लाइगर’को ट्रेलर :विजय देवरकोन्डाको बलिउड डेब्यु फिल्ममा माइक टायसनको एक्सन

विजय देवरकोन्डा स्टारर पहिलो बलिउड फिल्म ‘लाइगर’को आधिकारिक ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अनन्या पाण्डे विजयको अपोजिटमा प्रस्तुत भएकी छन् ।ट्रेलरले विजयलाई किन फिल्मको क्रस्रबिड (वर्णशंकर) चरित्रमा प्रस्तुत गरियो भन्ने रहस्यलाई पुष्टि गर्छ । राम्या कृष्णन आमाको चरित्रमा अब्बल देखिएकी छन् । ट्रेलरको आकर्षक पक्ष विजयको एक्सन दृश्य र

नेटफ्लिक्सले गुमायो थप १० लाख ग्राहक, ब्लकबस्टर सिरिजमाथि भरोसा

स्ट्रिमिङ प्लेटफर्मको रुपमा लामो समय शासन गरेको नेटफ्लिक्स यतिबेला भने आफ्नो साख जोगाउन कठिन लडाईं लडिरहेको छ । गत अप्रिलदेखि जुलाईबीचमा नेटफ्लिक्सले १० लाख सब्सक्राइबर गुमाएको छ । तर त्यो मात्रै उसको लागि डर पक्कै होइन । प्लेटफर्मका कार्यकारी प्रमुख रिड हास्टिङले थप सब्सक्राइबरले नेटफ्लिक्स छाड्न सक्ने बताए । पछिल्लो

‘केजीएफ–२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘कबड्डी ४’ले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान रचेको छ । मंगलबारसम्मको कमाइ हेर्दा दयाहाङ राई स्टारर फिल्मले भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाइलाई पनि उछिनेको छ । मंगलबारसम्म क्यूएफएक्सका २६ वटा पर्दाबाट ‘कबड्डी ४’ ले ७ करोड ९ लाख रुपैयाँ ग्रस कमाएको छ

फष्टलुक सार्वजनिक गर्दै ‘बबली बाउन्सर’ को रिलिज डेट घोषणा

अभिनेत्री तमन्ना भाटियाको मुख्य भुमिका रहेको फिल्म ‘बबली बाउन्सर’ २३ सेप्टेम्बर २०२२ मा रिलिज हुने भएको छ । मधुर भण्डारकरको निर्देशन रहेको फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको हो । स्टार स्टुडियो र जंगली पिक्चर्सको निर्माण रहेको फिल्म हिन्दीको अलवा तमिल र तेलगु भाषामा पनि रिलिज हुनेछ । निर्माण

धोकेबाज भन्नेहरुलाई रणबीर कपुरको जवाफ

बलिउड अभिनेता रणबीर कपुर भलै आज आलिया भट्टसँग सुखद वैवाहिक जीवन व्यतित गरिरहेका छन् । तर एक समय यस्तो थियो जब रणबीरको क्यासानोभाको छवि थियो । विशेषगरी जब कफी विद करणमा सोनम कपुर र दीपिका पादुकोणले रणबीरको छविमा ठट्टा गरेका थिए । यो शो पछि रणबीरको क्यासानोभा र चिटरको इमेज

‘इमर्जेन्सी’ निर्देशन गर्दै कंगना

बलिउड अभिनेत्री कंगना रनौट हरेक दिन केही न केही नयाँ कुरालाई लिएर चर्चामा छाउँछिन् । केही अगाडि फिल्म ‘धाकड’ अभिनयको कारण चर्चामा छाएकी उनी अहिले फिल्म ‘इमर्जेन्सी’ ले चर्चामा छिन् । ‘इमर्जेन्सी’ उनले नै निर्देशन गर्न लागेको फिल्म हो । देशको सबैभन्दा ठूलो राजनीतिक घटनामा आधारित फिल्ममा उनी आफै पूर्व

महामारीको मार : अझै किन संघर्षरत छ बलिउड ?

विश्वमै सबैभन्दा चलचित्र उत्पादन गर्ने बलिउड अझै पनि कोरोना महामारीको मारबाट ‘कमब्याक’ गर्न संघर्षरत छ । महामारीको असर कम भएसँगै सिनेमा हल भरिभराउ हुने अपेक्षा गरिए पनि दर्शकहरु खर्च गर्ने मामिलामा विवेकी बन्न थालेपछि निर्माताहरुले लाखौँ डलर नोक्सानी बेहोर्नुपरेको छ । सन् २०२२ को पहिलो हाफमा रिलिज भएका २० चलचित्रमध्ये

एक्सन फिल्म ‘तेहरान’मा जोन अब्राहमसँग देखिंदै मानुषी छिल्लर

जोन अब्राहमको मुख्य भूमिका रहने बलिउडको एक्सन–थ्रिलर फिल्म ‘तेहरान’मा पूर्वविश्व सुन्दरी मानुषी छिल्लर अनुबन्धित भएकी छन् । फिल्म छायांकनको लोकेसनबाट निर्माण पक्षले दुई स्टारसहितको तस्वीर सार्वजनिक गरेको छ । वास्तविक कथावस्तुमा आधारित बताइएको यो फिल्मको घोषणादेखि नै दर्शकमा उत्साह छ । अरुण गोपालानले निर्देशन गर्ने फिल्मलाई म्याडक फिल्म प्रोडक्सनले निर्माण

४० लागिन् प्रियंका चोपडा : २० वर्षमा ६७ फिल्म, हलिउडमा समेत चर्चित

पूर्वमिस वर्ल्ड, पद्मश्री सम्मान, राष्ट्रिय अवार्ड, पाँच फिल्मफेयर, दुई पिपुल च्वाइस र अन्य प्रशस्तै सम्मान । उनी सेल्फ मेड वुमनको रुपमा पनि चर्चित छन् । उनी हुन् प्रियंका चोपडा । भारतमा देशी गर्लको रुपमा चर्चित उनी सोमबार ४० औं जन्मदिन मनाउँदैछिन् । आफ्नै मेहनतले उनले जीवनमा उपलब्धि हासिल गरेकी हुन्

वैवाहिक जीवनमा बाँधिए जेनिफर लोपेज र बेन एफलेक

हलिउड स्टारहरु बेन एफलेक र जेनिफर लोपेज अन्ततः वैवाहिक जीवनमा बाँधिएका छन् । नेभाडास्थित क्लार्क काउन्टीको विवाह अनुमति पत्रअनुसार शनिबार उनीहरुले विवाह गरेको उल्लेख छ । जेनिफरले आफ्नो नामको पछाडि एफलेक राखेकी छन् । लोपेजले आइतबार दिउँसो आफ्नो न्युजलेटरमार्फत आफूहरुको विवाह भएको पुष्टि गरेकी छन् । ‘हामीले अन्ततः बिहे ग¥यौं,’