
हलिउड स्टुडियो प्यारामाउन्टले आमिर खानको ‘लाल सिंह चड्ढा’को वितरण गर्ने
हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सले बलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म ‘लाल सिंह चड्ढा’को समुद्रपार वितरण गर्ने भएको छ । यो फिल्म सन् १९९४ मा रिलिज भएको हलिउड अभिनेता टम ह्यांक्स अभिनित ब्लकबस्टर फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । फिल्मको हिन्दी संस्करणलाई अद्वैत चन्दनले निर्देशन गरेका छन् भने अतुल कुलकर्णीले