रामचरणको ‘आचार्य’ फ्लप, वितरकले मागे ५० करोड क्षतिपूर्ति

सुपरस्टार रामचरण अभिनीत फिल्म ‘आरआरआर’ सुपरहिट सावित भएपनि बक्स अफिसमा रिलिज भएको उनको अर्काे फिल्म ‘आचार्य’ ले भने घुँडा टेक्ने देखिएको छ । शानदार ओपनिङ गरेको फिल्मले ६ दिनमा ५४. ७४ करोड कमाउन सफल भएको छ । फिल्म रामचरण, पूजा हेगडेसँगै चिरञ्जीवीको पनि मुख्य भूमिका छ । यो फिल्म रामचरण

‘केजीएफ–२’ सफल भएपछि प्रशान्त नीलले दोब्बर बनाए फिस

साउथ सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ–२’ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । ‘केजीएफ–२’ विश्वभर १ हजार करोड भारतीय रुपैयाँ कलेक्सन पार गरिसकेको छ । ‘आरआरआर’, ‘बाहुबली २’ र ‘दंगल’ पछि ‘केजीएफ–२’ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको हो । ‘केजीएफ–२’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । आफ्नो

‘डक्टर स्ट्रेन्ज–२’को वर्ल्ड प्रिमियर, शुक्रबार नेपालसहित विश्वभर रिलिज हुँदै

प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को वर्ल्ड प्रिमियर गएराति अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमिययरमा फिल्म हेरेका कतिपयले यसलाई हरर शैलीको बताएका छन् भने कतिपयले मिश्रित । कतिपयले चाहिं निर्देशक साम राइमी शैलीको फिल्मको रुपमा व्याख्या गरेका छन् । मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा

‘गंगुबाई काठियावाडी’लाई नेटफ्लिक्समा रुचाइयो, २५ देशमा टप फिल्मको शीर्षस्थानमा

बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । सञ्जय लीला भन्साली निर्देशित तथा आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म अप्रिल २६ देखि नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको छ । एक हप्ताको अवधिमा ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा विश्वका धेरै देशमा सबैभन्दा बढी हेरिने गैर–अंग्रेजी फिल्म बनेको छ । फिल्मलाई एक हप्ताको अवधिमा १३.८१

‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले प्रस्तुत गरेको भन्दै भारतीय पाइलट महासंघको आपत्ति

बलिउड अभिनेता अजय देवगण भर्खरै रिलिज भएको आफ्नो फिल्म ‘रनवे ३४’का कारण चर्चामा छन् । यो फिल्मको निर्देशक पनि अजय नै हुन् । फिल्ममा अजयले एक सन्काहा पाइलटको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई सत्य घटनामा आधारित भनिएको छ । यसैबीच, भारतीय पाइलट महासंघले भने ‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले

‘केजीएफ–२’ले ४०० करोड कमाउँदा अजय र टाइगरका फिल्म ‘असफल’

इद पर्व बलिउडलाई पैसा छाप्ने राम्रो अवसर हो । तर यसपटक इद त्यस्तो देखिएन । बरु कन्नड भाषाको दक्षिण भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ले झण्डै ४०० करोड भारु कमाएर हिन्दी भाषी फिल्मलाई चुनौती दिएको छ । इदमा रिलिज भएका टाइगर श्राफ स्टारर ‘हिरोपन्ती २’ र अजय देवगण स्टारर ‘रनवे

मेट गाला : ५८ करोडको ड्रेस लगाउन किमले २१ दिनमा घटाइन् ७ किलो तौल, थाहा पाउनुस् कसरी ?

फेसनको सबैभन्दा ठूलो कार्यक्रम मेट गाला २०२२ को कार्यक्रममा सेलिब्रिटीको बाक्लै उपस्थिति रह्यो । सेलिब्रिटीहरु एक से एक पहिरनमा देखिए । किम कार्दासियन पनि मेट गाला २०२२ मा प्रेमीसँग उपस्थिति भइन् । तर यसपटक उनको ग्ल्यामरभन्दा बढी तौल कम गरेको विषयमा चर्चा भइरहेको छ । किमले तीन हप्तामा कसरी तौल

मात्र एक रुपैयाँ लिएर फिल्ममा काम गरेका थिए नवाजुद्दीनले

फिल्म ‘हिरोपन्ती २’ मा टाइगर श्रौफसँग नवाजुद्दीन सिद्दीकी देखिएका छन् । फिल्ममा उनले लैलाको भूमिका निभाएका छन्, जसको निकै चर्चा भइरहेको छ । चलचित्रलाई अहिले दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ तर चलचित्रमा उनको भूमिकालाई निकै रुचाइएको छ । कुनै समय थियो जब नवाजले फिल्ममा काम गर्नका लागि निर्मातासँग धेरै कुरा

बलिउडको १०९ वर्ष :साइलेन्ट फिल्मदेखि बिग बजेटसम्म

भारतीय फिल्मले आगामी मंगलबार १०९ वर्ष पूरा गर्दैछ । ३ मे १९१३ मा ‘राजा हरिश्चन्द्र’बाट बलिउडको यात्रा सुरु भएको थियो । सन् १९१३ देखि १९३० सम्म ‘साइलेन्ट’ फिल्मको यात्रा रह्यो । दादा साहेब फाल्खेको ‘राजा हरिश्चन्द्र’ ‘साइलेन्ट’ फिल्म थियो । यो फिल्म छायांकन गर्न ७ महिना २१ दिन लागेको बताइन्छ

जन्मदिन विशेष : स्याम्पुको विज्ञापन गर्दा विराटसँग प्रेम, छोरी हुर्काउन छाडिन् प्रोडक्सन 

अनुष्का शर्माले आज आफ्नो ३४ औँ जन्मदिन मनाइरहेकी छिन् । अनुष्का अभिनेत्रीसँगै फिल्म निर्माता पनि हुन् । अनुष्काले २०१२ मा फोर्ब्स इन्डियाको शीर्ष १०० मा पनि स्थान बनाएकी थिइन् भने २०१८ मा उनको नाम फोर्ब्स एसियाको शीर्ष ३० मा पनि परेको थियो। अनुष्का शर्माको जन्म उत्तर प्रदेशको अयोध्यामा भएको थियो