
बलिउडको बेहाल भैरहँदा केजीएफ १ हजार करोड कमाउने चौथो चलचित्र बन्यो
केजीएफ–२ फिल्मले विश्वभर १ हजार करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । आरआरआर, बाहुबली २ र दंगलपछि केजीएफ–२ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको हो । यी चार फिल्ममध्ये तीन साउथका फिल्म हुन् भने बलिउडको दंगलले मात्र यो आँकडा पार गरेको छ । केजीएफ–२ एक कन्नड चलचित्र हो जसले