
तेलुगू स्टार महेश बाबु भन्छन्– हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न चाहन्नँ
बलिउड र साउथ फिल्म उद्योगमा भाषा विवाद चलिरहेको बेला तेलुगू स्टार महेश बाबुले बलिउडका विषयमा टिप्पणी गरेका छन् । हालै अदिवि शेषको फिल्म ‘मेजर’को ट्रेलर लञ्च कार्यक्रममा उनले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताए । साथै उनले हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न नचाहने समेत टिप्पणी गरे ।आफूलाई