Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

बालिकालाई घुम्न जाउँ भन्दै आफ्नो घर लगेर बलात्कार गर्ने नरपिचास पक्राउ

सप्तरी- सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ । छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितले

प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको एक वर्ष पूरा

काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको सोमबार एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । सोमबार बिहान १० बजे आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा ‘प्रकाश दाहाल स्मृति स्मारिका’को पनि विमोचन गरिने प्रचण्डको

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

एकबिहानै जिप दुर्घटना, एकको मृत्यु, सात घाइते

पाल्पा-  पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि अस्पताल ल्याउँदै

श्रीमान श्रीमतीबीच जहिल्यै झगडा हुन्छ ? अपनाउनुहोस् यो उपाय सधै प्रेम हुने छ ।

यदी श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुँदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ । भिडियो:

बियोन्ड दि एक्सपेक्टेसन ! – ‘कथा’

३.५ मिनेट देखि म उसले लगाएको चश्मा हेरिरहेछु ! ब्राउन हेन्डल भएको, गोलो चश्मा ! उसका आखा करिब १५ सेकेन्डको अन्तरालमा झिमझिम गरिरहेछन् ! सेतो कुर्ता सुरुवाल उसलाई खुब सुवाएको छ ! उसको हातमा जाप्निज राइटर हुराकी मुराकामीको 'नर्वेजियन उड' बुक छ ! इङलिस ट्रान्सलेसन, मैले पनि पढेको हुँ ।

जान्नु होस् जाडोमा बदाम खानुका फाइदाहरु

बदाम खनिजको स्रोत हो । यसमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । जाडोयाममा धेरैले बदाम खान रुचाउँछन् । दैनिक रूपमा बदाम सेवन गर्नु स्वास्थ्यका लागि एकदमै लाभदायी हुन्छ । बदाममा उच्च मात्रामा चिल्लो पदार्थ हुने भए पनि यो प्रोटिन तथा फाइबरको राम्रो स्रोत हो, जसमा शरीरका लागि आवश्यक खनिज तत्व भरिपूर्ण

महिलाको पाठेघरमा देखिने तीन समस्याहरु, जुनकुरा जानीरहन अतिआवश्यक छ !

( जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही जानकारी पाओस ) काठमाडौं-  बायोलोजिकल कारण पनि महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । खासगरी, प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताइरहने हुन्छ । यी