
मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ घाईते
दाङ- दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ४ अर्नहवामा मोटरसाइकल र पावरटिलर ट्रयाक्टर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका–३ जखेराका २० वर्षे कौशल चौधरी रहेका वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । रा ४ प ५५३५ मोटरसाइकल र