Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

क्यान्सर पीडित महिलालाई निको पारिदिन्छु भन्दै बलात्कार गरे यी झाँक्रीले

बर्दिया- बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए

राजारानी प्रती सरकार उदासिन

लेटाङ- उत्तरी मोरङ्गस्थित लेटाङ्गका बासिन्दाहरुले नेपाल सरकार यहाँको पर्यटन प्रर्वद्धनमा उदासीन भएको गुनासो गरेका छन् । सरकारले देशको पर्यटन प्रर्वद्धन एवं विस्तार गर्न घोषणा गरेको नयाँ सय गन्तव्यहरुको सुचीमा लेटाङ्ग १ मा रहेको धिमाल जातिको उदगमस्थल राजारानीलाई नसमेटिएको भन्दै उनीहरुले सरकारसँग गुनासो गरेका हुन् । ऐतिहासिक राजारानीको संरक्षण गर्दै आएको

श्रीमतीको हत्या गरी श्रीमान फरार

गुल्मी- गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले आफ्नी श्रीमतीको हत्या गरेर फरार भएका छन् । ३१ वर्षीया श्रीमती सिता नेपालीको उनले कुटी कुटी हत्या गरेर फरार भएका हुन् । नेपालीले शुक्रबार बिहान श्रीमतीलाई हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमारका अनुसार फरार नेपालीको

झापामा बन्यो पहिलोपटक बोतलको प्रयोगबाट रेस्टुरेन्ट, उपभोक्ताको घुइचो ‘भिडियो’

उर्लाबारी- झापा दमक बस्ने तिगेनहाङ्ग लिम्बुले बिश्बकै लागी अचम्म लाग्दो बोतलको घर बनाएका छन । मलेसिया बाट फर्केका उनले आफुले मलेसियामा गरेको कामबाट बटुलेको अनुभब प्रयोग गरी यस्तो बोतलको घर बनाएका हुन । दमक नगरपालीका २ बस्ने उनको यस घर अहिले सामाजिक संजालमा भाईरल भैरहेको छ । उनले यो घर

श्रीमानले गरे श्रीमतीको विभत्स हत्या

गुल्मी-  मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले शुक्रबार आफ्नी ३१ वर्षीया श्रीमती सीता नेपालीको हत्या गरेका प्रहरीले जनाएको छ । कुटपिट गरी श्रीमतीको हत्या गरेर फरार भएका दुर्गाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले उनले के कारणले श्रीमतीको कुटपिट

२२ लाख ५० हजार रुपैयाँ लुकाएर बसमा सवार रहेका एक व्यक्ति पक्राउ

काठमाडौं- शरीरमा २२ लाख ५० हजार रुपैयाँ लुकाएर बसमा सवार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीवाग बस्ने मोहम्मद हसीव सिद्दि रहेका छन् । स्रोत नखुलेको रकमसहित सिद्धीलाई महानगरीय प्रहरी वृत्त नागढुंगाको टोलीले पक्राउ गरेको हो ।नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको

पानी पुरिका कारण फैलियो खतरनाक रोग

पानी पुरी भन्ने बित्तिकै धेरै जनाको मुखमा पानी आउन थाल्छ । तर त्यही पानी पुरिले धेरैलाई झाडापखलाको शिकार बनाएको छ । भारतको गुजरातमा झाडापखलाको माहामारी फैलिएपछि पानी पुरीको बिक्रीमा रोक लगाइएको छ । विशेष गरि विश्वका आधा भन्दा बढी ब्यक्तिमा पानी पुरीका सौखीनहरु महिलाहरुमा झाडापखलाको रोग फैलिएपछि पानीपुरी बित्रीमा रोक

भारतमा नेपाली नागरिकको हत्या गरि पुरिएको अवस्थामा शव फेला परे पछि

झापा- भारतीय भूभागमा एक नेपाली नागरिकको हत्या गरि पुरिएको अवस्थामा शव फेला परेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव शुक्रबार सीमावर्ती क्षेत्रको भारतीय भूभागमा फेला परेको हो । भारतको किसनगञ्ज जिल्ला लुहागारास्थित काँसघारीमा राजवंशीको शव पुरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ

काभ्रेका मेयर भीम न्यौपाने सुत्केरी भैंसी भेट्न गोठमा, सुत्केरी भैँसीलाई भत्ता, पाडापाडीको जन्मदर्ता

काभ्रे- काभ्रे पनौती नगरपालिकाका मेयर भीम न्यौपाने सुत्केरी भैंसी भेट्न किसानको गोठमै पुगेका छन् । उनि सुत्केरी खर्च बोकेर सुत्केरी भैँसी बोक्न किसानको गोठमै पुगेका हुन् । समृद्धिका लागि भैंसी संरक्षण’ अभियानमा लागेका मेयर भीम न्यौपाने किसानको गोठमा पुग्ने गरेका हुन् । उनले भैँसीबाट जन्मेका पाडापाडीको जन्मदर्ता समेत उनले गर्ने

मात्र कर्म गर्नुस त्यस्को मर्म भगवानले बुज्छन – टिका बुढाथोकी

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य