
भारतले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने
भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले जुलाई देखि अगस्टसम्म भारतले वेस्ट इन्डिज र अमेरिकामा दुई सिरिज खेल्ने जनाएको छ । भारतले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय र पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । एक दिवसीय सिरिज जुलाई