नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ । बुधबार

नेपालले ओमान र टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले एएफसी एसियन कप छनोट अघि कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ । कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग

नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो । क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका

आईपीएल : एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८

सिरी ए उपाधि छिनोफानो आजसिरी ए उपाधि छिनोफानो आज

  इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज (आइतबार) राति हुँदैछन् । आज हुने खेलहरूले नै उपाधि छिनोफानो गर्नेछ । उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ । शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर

सिटी या लिभरपुल : कस्ले जित्ला प्रिमियर लिग ?

प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलहरु आज (आइतबार) हुँदैछन् । आज हुने खेलले नै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो हुनेछ । सिटी शीर्ष स्थानमा १ अंकको अग्रतासँगै छ । यता लिभरपुल दोस्रो स्थानमा छ । आजको खेलमा सिटी र लिभरपुललाई उपाधिका लागि जित्नै पर्ने दबाब छ । सिटीले जित

पीएसजीमा रहँदा खुसी छु  एम्बाप्पे

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण गर्दा आफू खुसी भएको बताएका छन् ।​ एमबाप्पे सन् २०१८ मा मोनाकोबाट पीएसजी आएका थिए । २३ वर्षीय एमबाप्पेले अब आउने सिजनमा आफूले क्लबलाई उपाधि दिलाउन लागि पर्ने बताए ।एम्बाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिड