रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्ट्राइकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा

फराकिलो जितसँगै पोर्चुगल विश्वकप फुटबलको क्वार्टरफाइनलमा, रामोसको ह्याट्रिक

गोन्सालो रामोसको ह्याट्रिकमा सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसेइल स्टेडियममा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक पूरा गरे । त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल

रामोसको गोलमा पोर्चुगलको अग्रता

विश्वकप फुटबलको प्रि–क्वटारफाइनल खेलमा गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई स्वीजरल्यान्डविरुद्ध अग्रता दिलाएका छन् । लुसेइल स्टेडियममा भइरहेको खेलको १७औं मिनेटमा रामोसले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएका हुन् । उनले जाओ फेलिक्सको पासमा गोल गरे ।

स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा गोल ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी, हाकिम जियाज र आर्चिफ हाकिमीले गोल गरे । यता स्पेनका लागि पाब्लो साराबिया, कालोर्स कोलेर र सर्जियो

स्पेनको टिकी–टाकालाई रोक्ला मोरक्कोको सशक्त डिफेन्सले ?

स्पेन मंगलबार हुने अन्तिम १६ खेलमा जित्ने अपेक्षासहित मैदान उत्रदैछ तर यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको मोरक्को पनि पूर्व विजेता टोलीलाई निराश बनाउन सकिनेमा आशावादी देखिएको छ । आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ७–० को विशाल अन्तरले हराउँदै धमाकेदार सुरुवात गरेको स्पेन समूह ईको अन्तिम खेलमा जापानसँग १–२ गोलले स्तब्ध हुँदै

दीपिका पादुकोणले विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने

कतारमा फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन विश्वकपका खेल छाइरहन्छन् । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ । दीपिका पादुकोणले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका पादुकोण फिफा विश्वकप २०२२ को फाइनल खेलको

प्लेयर टू वाच : ग्रानिट जाका, स्वीटजरल्याण्ड

पछिल्ला वर्षहरूमा स्वीटजरल्याण्डले ठुला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । गत वर्षको यूरोमा स्वीटजरल्याण्ड क्वार्टरफाइनलसम्म पुगेको थियो । यसक्रममा विश्वविजेता फ्रान्सलाई हराएको स्वीटजरल्याण्ड स्पेनसँग पेनाल्टीमा स्तब्ध बनेको थियो । कतार विश्वकपमा स्वीटजरल्याण्डले आफ्नो दाबेदारी कायम राख्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अब टोलीसामु पोर्चुगलको चुनौती रहेको छ

रोनाल्डो किन्न साउदी क्लब तयार

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ । नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार भएको हो । उनले सम्झौता एक वर्षको

प्लेयर टू वाच : ब्रुनो फर्नान्डेज, पोर्चुगल

पछिल्लो चार वर्षमा युरोपियन फुटबलमा निरन्तर राम्रो प्रदर्शन गर्ने मिडफिल्डरमा पर्छन्, ब्रुनो फर्नान्डेज । पोर्चुगलको स्पोर्टिङको क्लबबाट म्यानचेस्टर युनाइटेड आइपुगेका फर्नान्डेजले प्रिमियर लिगमा आफूलाई स्थापित गरिसकेका छन् । कतार विश्वकप २०२२ को युरोपियन प्लेअफमा उत्तरी म्यासेडियोनियालाई २–० गोलले हराउँदा फर्नान्डेजले एक गोल गरेका थिए । विपक्षीको बक्सको छेउमा फर्नान्डेज सधैँ

ब्राजिल र दक्षिण कोरियाबीचको खेलपछि ‘स्टेडियम ९७४’ भत्काइँदै

सन् २०२२ को कतार विश्वकपका लागि बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको हो । ठ्याक्कै ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको सो स्टेडियम विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला हो ।