ग्रिजम्यानको गोल सदर नगरेकोमा फ्रान्स फुटबल महासङ्घद्वारा फिफामा उजुरी

‘फ्रेन्च फुटबल फेडेरेसन’ले बुधबार ट्युनिसियासँग १–० ले पराजित हुँदा एन्टोनी ग्रिजम्यानको अन्तिम ‘गोल’ लाई अस्वीकार गर्ने निर्णयप्रति फिफामा उजुरी दर्ता गराएको छ । केलियन एमबाप्पेले बायाँबाट प्रहार गरेको बललाई ग्रिजम्यानले गरेको गोललाई रेफ्री म्याथ्यू कोङ्गरले शुरूमा मान्यता दिएपनि ‘भिएआर’ जाँच गर्दा उक्त गोल अफसाइड अवस्थामा भएको भन्दै रेफ्रीले आफ्नो पूर्व

युनिभर्सिटी र हिमालयन किङ्डम क्वाटरफाइनलमा

युनिभर्सिटी र हिमालयन किङ्डम १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित गयो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अङ्क योगदान गरे । जाङ्गु लामाले २० अङ्क सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो । सिनियर

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी

नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जनाएका छन् । घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने

राष्ट्रिय क्रिकेट : लुम्बिनीद्वारा प्रदेश–१ पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो ।प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा

विश्वकप २०२२ : फ्रेपार्ट र उनका सहकर्मीले महिलामाथिको पूर्वाग्रहलाई कसरी जिते ? कतारमा महिला रेफ्री इतिहास रच्न तयार

न्युजा ब्याक पछिल्लो पटक खेलका लागि कतारमा हुँदा २०२० फिफा क्लब विश्वकप फाइनलमा अफिसिएट टोलीको हिस्सा थिइन् । त्यतिबेला युरोपियन च्याम्पियन बायर्न म्युनिखले मेक्सिकोका दिग्गज टाइग्रेसलाई अल रेयानमा १–० ले हराएको थियो । पश्चिमी ब्राजिलबाट उनले पहिले नै आफ्नो देशमा शीर्षस्तरीय खेलहरूको जिम्मेवारी लिइसकेकी थिइन् । साथै सन् २०१९ मा

पब्जी एन्ड फ्रिफायरको ‘अल्टिमेट ब्याटल’ मा अन्तर्राष्ट्रिय टिम समेत सहभागी हुँदै

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ । पाँच हजार भन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिएका छन्

समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति

विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो । तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ । मोरक्कोले बेल्जियमलाई २–० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा आउने देखिएको हो । यतिबेला समूहको

फिफा : अमेरिकाबाट पाएको हारको उत्सव मनाउँदा इरानी प्रहरीद्वारा एक व्यक्तिको गोली हानी हत्या

फुटबल विश्वकपको एक प्रतिस्पर्धामा अमेरिकाबाट पाएको हारको उत्सव मनाएका कारण इरानमा सुरक्षाबलद्वारा एक व्यक्तिको गोली हानी हत्या गरिएको दाबी गरिँदै छ । बीबीसीले प्राप्त जानकारी अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारी सार्वजनिक रुपमा देशको फुटबल टिम विश्व कपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए । केही अधिकारीका अनुसार मंगलबार राती बन्दर अंजालीमा

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे । खेलको ४६ औं मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई

अष्ट्रेलिया दोस्रोपटक विश्वकपको प्रि–क्वाटरफाइनलमा

अस्ट्रेलिया विश्वकप फुटबलको प्रि–काटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई १–० गोल अन्तरले हराउँदै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलियालाई जित दिलाउन मेथु लेक्यूले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । यसै समूह अन्तर्गत भएको अर्को