दोस्रो एक दिवसीयमा भारतलाई ५ रनले हराउँदै बंगलादेशलाई शृङ्खला

भारत र बंगलादेशबीचको मिरपुरमा भएको रोमाञ्चक खेलमा बंगलादेशले भारतलाई ५ रनले पराजित गरेको छ । बंगलादेशले दिएको २७१ रनको लक्ष्य पछ्याएको यस खेलमा भारतले २६६ रन मात्रै बनाउन सक्यो । भारतको सुरुवात खराब रह्यो, विराट कोहलीले दोस्रो ओभरमा ५ रनको व्यक्तिगत स्कोरमा आफ्नो विकेट गुमाए । त्यसपछि तेस्रो ओभरमा ८

नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ । नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए

स्टार फुटबलर रोनाल्डो : पहिले पाखा लगाइए, पछि रामोसको छायामा परे

पोर्चुगल र स्वीट्जरल्याण्डबीचको अन्तिम १६ को खेलमा पोर्चुगलका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई सब्टिच्युटमा राखिएपछि फुटबल जगतका पण्डितहरुले विभिन्न अनुमान गर्न थालेका थिए । तर सो खेलमा अधिकांश समय सब्टिच्युटको बेच्नमा रहेका रोनाल्डोबिनै पोर्चुगल टोलीले स्वीट्जरल्याण्डविरुद्ध ६–१ जित हासिल गर्यो । मंगलबारको खेलपछि पोर्चुगलका कोच र रोनाल्डोबीचको सम्बन्ध चिसिएको अनुमानलाई पोर्चुगलका

हाजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बेल्जियमका स्टार इडन हाजार्डले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विश्वकपबाट बेल्जियम समूह चरणबाटै बाहिरिएपछि ३१ वर्षीय खेलाडीले सन्यासको घोषणा गरेका हुन् । ‘ म एउटा पाना पल्ट्याउँदैछु । तपाईंको मायाका लागि धन्यवाद,’ उनले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन्, ‘तपाईंको समर्थनका लागि धन्यवाद । सन् २००८ ले हामीले

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुँदै

नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी

नेपालका तीन खेलाडी पीएसएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी पाकिस्तानी सपुर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । नेपाली टोलीका अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेट किपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् । पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् । संस्करणको पीएसएल ड्राफ्ट आगामी १५

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ ।

को हुन् रोनाल्डोको स्थानमा चम्किने पोर्चुगलका ह्याट्रिक हिरो ?

मंगलबार राति स्वीटजरल्याण्डमाथि ६–१ को शानदार जीत हासिल गर्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा उत्रिएकाले तीन गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे । अहिले विश्वभर रामोशको चर्चा भइरहेको छ । रोचक कुरा, २१ वर्षीय रामोश पोर्चुगलको विश्वकप टोलीमा लिभरपुलका डिओगो जोटा घाइते भएर मात्र अटाएका हुन् ।

पेलेको स्वास्थ्यमा सुधार

साउ पाउलोका डाक्टरहरूले अस्पतालमा पेलेको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । ८२ वर्षीय ब्राजिलका महान् फुटबलर गत मंगलबार अस्पताल भर्ना भएका थिए । शनिबार मात्र उनले ‘धेरै आशासहित बलियो’ रहेको सन्देश दिएका थिए । किमोथेरापीले प्रतिक्रिया दिन छाडेपछि उनलाई ‘इन्ड अफ लाइफ केयर’ सुरु गर्न लागिएको रिपोर्टहरू सार्वजनिक भएपछि पेलेको

विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ । नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र