
एन आई सी एशिया बैंकका ग्राहकले सामसुङ मोवाईल खरिदमा छुट पाउने
क्रेजी साप्ताहिक । एन.आई सी एशिया बैंकका ग्राहकले सामसुङ ग्यालेक्सीका विभिन्न मोडल खरिदमा छुट पाउने भएका छन् । एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई Samsung Galaxy S10/S10+ तथा Samsung Galaxy Note10/10+ को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।