
आखिर किन गर्यो सामसुङले बन्द चीनमा रहेको मोबाइल कारखाना ?
दक्षिण कोरियाली कम्पनी सामसुङले चीनमा रहेको मोबाइल फोन उत्पादन कारखाना बन्द गरेको छ । चिनियाँ स्मार्टफोनहरुसँगको तिव्र प्रतिस्पर्धाका कारण सामसुङले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारको रुपमा रहेको चीनमै स्मार्टफोन उत्पादन गर्न बन्द गरेको हो । सामसुङले दक्षिण चिनियाँ सहरको होइझोउ सहरमा रहेको आफ्नो अन्तिम स्मार्टफोन उत्पादन कारखाना बन्द गरेसँगै चीनबाट