मिल्स भेट्रान्सलाई स्तब्ध पार्दै आयोजक सेमिफाइनलमा
क्रेजी संवाददाता पथरी । आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबले मिल्स भेट्रान्स विराटनगरलाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेको छ । प्रस्तावित पथरी रंगशालामा आज भएको खेलमा पथरी शनिश्चरे भेट्रान्सले विराटनगरको मिल्स भेट्रान्सलाई २–० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । निक्कै रोमान्चक प्रतियोगितामा पहिलो हाफको १६


