रेडस्टारका विद्यार्थीहरूद्वारा बाल विशेष कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयका विद्यार्थीहरूले विशेष कार्यक्रमको आयोजना गर्दै बाल दिवस भव्य रुपमा मनाएका छन् । शुक्रबार ६० औं बाल दिवसको अघिल्लो दिन नै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै विद्यार्थीहरूले आ– आफ्नो कविता, गीत, नृत्य लगायतका प्रतिभाहरू प्रस्तुत गरेका हुन् । विद्यालय

एमालेले तोक्यो पथरी शनिश्चरे वडाको इन्चार्जहरु

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मोरङको बैठकले पथरी शनिश्चरे नगरपालिकाको वडा इञ्चार्जहरु तोकेको छ । पथरी शनिश्चरे वडाका इन्चार्जहरू :– वडा नं. १ विरध्वज शिवा वडा नं. २ आईता तुम्बापो वडा नं. ३ दुर्गादेवी दंगाल वडा नं. ४ डिल्ली पोखरेल वडा नं. ५ महेन्द्र विष्ट

पथरी शनिश्चरे गोल्डकपमा ८ टिमले सहभागिता जनाउने

क्रेजी संवाददाता पथरी । असोज ५ गतेदेखि सञ्चालन हुने प्रथम पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजन क्लब सहित ८ टिमले सहभागिता जनाउने भएका छन् । पथरी ११ फुटबल क्लबले आयोजना गर्ने गोल्डकप असोज ५ देखी १२ सम्म सञ्चालन हुनेभएको हो । पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित पथरी रंगशालामा

पथरी शनिश्चरेमा नेकपा एमालेको अभिमुखीकरण कार्यक्रम

क्रेजी संवाददाता मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मोरङले पथरी शनिश्चरेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित नवर्देश्वर शिवालय मन्दिरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव रविन थापाले सञ्चालन गर्नुभएको थियो

शान्तिपथको वार्षिकोत्सवमा जेष्ठ उपभोक्ताद्वय सम्मानित

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. ९, ७ र ४ मा अवस्थित शान्तिपथ सिंचाई जल उपभोक्ता समूहको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज समूहको वडा नं. ७ जनप्रिय टोलमा छैटौं वार्षिक साधारणसभा २०८१ सम्पन्न भएको हो । वि.सं. २०७५ सालमा स्थापित सो समूहको मूल

क्विज र स्पेलिङ कन्टेस्टमा एभरेष्ट प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न अन्तर विद्यालय क्विज प्रतियोगितामा एभरेष्ट माविले प्रथम स्थान हासिल गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय क्विज प्रतियोगितामा पथरीको एभरेष्ट स्कुलले प्रथम स्थान हासिल गरेको हो । एभरेष्टबाट क्विज प्रतियोगितामा सुलभ तिम्सिना, सुजित

अनेम संघ पथरी शनिश्चरेको तीज विशेष कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ मा अवस्थित भुल्के जालपादेवी मन्दिर परिसरमा अखिल नेपाल महिला संघ पथरी शनिश्चरे नगर कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आज तीज विशेष तथा वन्यजन्तुलाई फलफूल खुवाउनुका साथै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो । अनेमसंघ केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज धना तामाङको

पथरीका प्रकाश बने मिस्टर नेपालको मस्ट एक्टिभ आइकन

ईस्वर दुलाल मोरङ । रियल मी मिस्टर नेपाल २०२४ को फाइनलमा पथरी शनिश्चरेका प्रकाश चौहानले मस्ट एक्टिभ आईकन जित्न सफल भएका छन् । उनले मिलेट्री ट्रेनिङमा कडा मेहनत गरेर सम्पूर्ण राउण्डमा उत्कृष्ट प्रस्तुतिहरू दिदंै मस्ट एक्टिभ आईकन जित्न सफल भएका हुन् । क्रेजी साप्ताहिकसँग कुरा गदै उनेले भने–यस वर्ष यस्तै

युवा संघ नगर कमिटीद्वारा विपन्नको घर निर्माण

क्रेजी संवाददाता पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटीद्वारा सहयोग संकलन गरी निर्माण गरिएको विपन्नको घर हस्तान्तण गरिएको छ । शनिबार पथरी शनिश्चरे वडा नं. १० का विपन्न तथा असक्त दिल कुमार राई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष क्षितिज थेबे,

एन.सी.सी. मा सहभागी विद्यार्थीहरूको तालिम निरीक्षण तथा अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङका विभिन्न विद्यालयहरूबाट राष्ट्रिय सेवा दल (एन.सी.सी.)को जुनियर डिभिजन ५० औं ब्याचका विद्यार्थीहरूको तालिमको निरीक्षण तथा अनुगमन भएको छ । आइतबार राष्ट्रिय सेवा दल पूर्व तालिम शिक्षालय, मोरङ (याङ्शीला) का प्रमुख सेनानी राज कुमार बस्नेतको नेतृत्वमा आएको निरीक्षण तथा अनुगमन टोलीले मोरङको पथरी शनिश्चरे –०२ मा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.