पथरीमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम २०८१ धुमधामका साथ सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम भएको हो । प्रमुख अतिथि तुम्वापोले नगरवासी स्वदेश तथा विदेशमा


